रवी लामिछाने पक्राउ,यसो भन्छ प्रहरी

appharu
0
Shares

रवी लामिछाने पक्राउ परेका छन् । चितवन प्रहरीको पत्रअनुसार महानगरिय प्रहरी परिसर काठमाडौको टोलीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको हो । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरी चितवन पठाउने तयारी गरेको महानगरिय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले लोकपथलाई बताउनुभयो ।

केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?