बाथ रोगले सतायो ? यस्तो छ, कारण र उपचार विधी

काठमाडौंं – के तपाईंलाई बाथ रोगले हैरान पारेको छ ? या तपाईंको परिवारका सदस्य यस रोगबाट ग्रसित हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईंको लागि यो टिप्स निकै उपयोगी हुनेछ ।

के हो बाथ रोग  ?

बाथलाई मेडिकल भाषामा ‘अर्थाइटिस’ भनिन्छ । सामान्य बोलीचालीको भाषामा जोर्नी दुख्ने वा सुन्निने रोग भनेर पनि बाथरोगलाई चिनिन्छ । जुनकुनै उमेर समूहका व्यक्तिमा पनि देखिन सक्ने यो रोगले निकै सताउँछ । प्रायजसो घुँडाको जोर्नीमा देखिने यो समस्या शरीरको कुनै पनि अंगमा हुन सक्छ । तर पुरुषको तुलनामा महिला, वृद्धवृद्धा र मोटोपन भएका व्यक्ति बाथरोग सयभन्दा बढी किसिमका हुने गर्छन् । चिकित्सक भन्छन्, सामान्यतया ओस्टियो अर्थाइटिस,गठिया बाथ,ल्युकोस र युरिक एसिड बढी देखिने बाथरोग हुन् । यसलाई बिरामीमा देखिने लक्षणका आधारमा छुट्याउन सकिन्छ । नेपालमा आधिकारिक रुपमा अध्ययन नभएतापनि १० प्रतिशत जनसंख्यालाई कुनै न कुनै रुपमा बाथरोग भएको पाइएको छ । चाहे त्यो यूरिक एसिडको बाथरोग होस्, चाहे हड्डी खिइने बाथरोग होस् । यी लगायतका अन्य बाथरोग झन्डै १० प्रतिशत मानिसमा भएको पाइन्छ । बाथरोगका बारेमा पर्याप्त जानकारी नहुँदा धेरै मानिसले समयमा उपचारसमेत पाउन नसकेका छैनन् ।

ओस्टियो अर्थाइटिस

बुढ्यौली, चोटपटक वा संक्रमणका कारण जोर्नी खिइने प्रक्रियालाई ओस्टियो अर्थाइटिस भनिन्छ । यो बाथ हुनेहरुमध्ये सबैभन्दा बढी देखिने बाथरोग हो । यसबाहेक जोर्नीसम्बन्धी विभिन्न रोगका कारण पनि जोर्नी खिइने हुन सक्ने चिकित्सक बताउँछन् । जोर्नी खिइने समस्या अन्तिम चरणमा पुगिसकेको अवस्थामा जोर्नी फेरेर उपचार गर्नुपर्छ ।

बाथ गठिया रोग

बाथ गठिया रोग दुई प्रकारका हुन्छन्,सिरो पोजेटिभ र सिरो नेगेटिभ इस्पोन्डलो अर्थाइटिस । रोगसँग लड्ने क्षमताले नै यस्तो बाथरोग निम्त्याउँछ । रगतमा बाथ रोगको लक्षण देखिन्छ । अर्थात प्रतिरोधी क्षमताले जोर्नीलाई नै खाने काम गर्छ । बाथरोगमध्ये सबैभन्दा घातक रोग यही हो । यसले छोटो समयमा नै जोर्नीहरुमा असर पुर्याएर अंगमा विकार ल्याउने चिकित्सक बताउँछन् ।

युरिक एसिड

शरीरमा हुने विकार वस्तु हो,युरिक एसिड । यसलाई कलेजोले उत्पादन गरेर मिर्गौलाको माध्यमबाट बाहिर फालिन्छ । कतिपय अवस्थामा युरिक एसिड बढी उत्पादन हुन्छ । जसले गर्दा रगतमा जम्मा भएर जोर्नीमा गएर बस्छ । यसले गर्दा जोर्नी दुख्ने वा सुन्निने हुन्छ । खासगरी खानपानमा ध्यान दिन नसक्दा युरिक एसिड बढ्छ । युरिक एसिड बढ्न नदिन रातो मासु,जाँड रक्सी,कोल्ड ड्रिक्स,जंकफुड आदि खानेकुराबाट टाढा रहनुपर्छ । प्रशस्त पानी,कागती पानी,अमिलो फलफुल,जेरी जस्ता खानेकुराले युरिक एसिडको मात्रालाई घटाउन सकिन्छ ।

लक्षण

यो रोगबाट ग्रसित हुनेहरु उठ्ने बस्ने ओरालो हिँडडुल गर्न निकै सास्ती हुन्छ । ऐयाआत्था भनेर गनगन गरिरहेका परिवारका सदस्यलाई साँच्चै नै तपाईंको खाँचो यसकारण छ कि यस्तो अवस्थाका मानिसहरुको जोर्नी सुन्निने, जोर्नी दुख्ने, जोर्नी चलाउन गाह्रो हुने अथवा सीधा तान्न वा खुम्च्याउन गाह्रो हुने हुन्छ । सामान्यतया जोर्नी धेरै किसिमका हुन्छन् । यसले विशेषगरी जोर्नीको लिगामेन्टमा असर पुर्याउँछ । यसबाहेक बिहानको समयमा जोर्नीहरु बढी दुख्ने,ज्वरो आउने,आलस्य हुने,कमजोर महसुस हुने हुन्छ । यो जुनकुनै उमेर समूहका मानिसमा देखा पर्न सक्छ ।

कारण
बाथरोग अटोइम्युनी अर्थात शरिर भित्रैबाट हुने रोग हो । तसर्थ यसको विशेष कारण हुँदैन । तर,केही प्रतिशतमा वंशाणुगत गुणका कारणले बाथ हुने गर्छ । अत्यधिक धुम्रपान र मध्यपान पनि बाथरोगका कारण हुन् । सामान्यतया बाथरोग सरुवा रोग होइन । तर,कुष्टरोग भाइरल डिजिज,लाइट डिजिजजस्ता सरुवारोगका कारण पनि थोरै प्रतिशतमा बाथरोग हुन सक्छ ।
उपचार
रोग लागीसकेपछि औषधी उपचार गर्नुको विकल्प रहँदैन । त्यसैले औषधिको माध्यमबाट बाथरोग सजिलै नियन्त्रण गर्न सकिन्छ । बाथरोगको सुरुवाती चरणमा उपचार गराउन सके जीवनयापन सहज बनाउन सकिन्छ । बिरामीको अवस्था हेरेर औषधि प्रयोग गर्ने, बायोलोजिकल एजेन्टस्बाट उपचार गर्ने, बाथरोगको अर्को उपचार पद्धति फिजियोथेरापी गर्नुपर्छ । यसले जोर्नी वरपरको लिगामेन्ट र मासंपेशीलाई बलियो बनाउने काम गर्छ । जसले गर्दा जोर्नीको दुखाइ विस्तारै कम हुँदै जान्छ ।
यसबाहेक
दहीमा हुने फोस्फोरस र क्याल्सियमले दाँत र हाड बलियो बनाउन मद्दत गर्छ । बाथरोगबाट बच्न पनि दहीको सेवन गर्नुपर्छ ।
बेलैमा उपचार गर्नुपर्छ ।
चिकित्सकको सल्लाहअनुसार मुख बार्नुपर्छ ।

 

लोकपथ डटकमले चिकित्सकसँग प्रश्न राखेर, भोटिङ पोलबाट मत संकलन गरेर, विभिन्न एजेन्सीको सहयोगमा तयार पारेको यी टिप्सहरु पढ्नुभएको थियो ? लिंक पढ्न आफूलाई ईच्छा लागेको हेडलाईन्समा क्लिक गर्नुहोस् । अनि समाचार सूचना. जानकारी तथा मनोरञ्जनको लागि नेपालको विश्वसनिय अनलाईन मिडिया लोकपथ डटकम  www.lokpath.com लग ईन  गर्नुभएमा हरपल अपडेट गरेका समाचार तपाईसम्म तत्कालै पुग्नेछ ।  बेल आईकनमा क्लिक गरी www.lokpath.com लाई सब्स्क्राईब गर्नुभयो भने हामीले साईटमा पोष्ट गर्नेबित्तिकै तपाईकहाँ नोटिफिकेसन जानेछ । सूचना, जानकारी, मनोरञ्जन, उत्प्रेरणामुलक अडियो, भिडियो,  फोटो तथा मल्टिमिडिया सामाग्री तत्कालै थाहा पाउनुहोस् । किनकी अब एक क्लिकमा संसार तपाईको हातमा छ ।

1. शरिरमा निलो दाग देखापर्दा बोक्सिले चुसेको भन्ने भ्रममा हुनुहुन्छ यस्ता छन् कारणहरु ! 
2. सावधान मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता संकेतहरु, कसरी बच्ने जानी राखौं
3. सावधान यी ५ समस्या भएका व्यक्तिले भुलेर पनि कागती पानी नखानुहोस्
4. मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने जान्नुहोस् !
5. तपाईको सिरानीमुनी के छ ? बास्तुशास्त्र भन्छ, यी कुरा राखेर सुत्दा फलिफाप
6. सेतो पुतलीले बनाउन सक्छ दृष्टिविहीन, यसबाट बच्न अपनाउनुस् यस्ता उपाय
7. प्रेसर हाई छ ? के खाने, के नखाने यस्ता छन् जान्नैपर्ने कुरा (टिप्ससहित) 
8. मंगलबारको व्रत लिनुहुन्छ के गर्ने, के नगर्ने यस्ता छन् जान्नैपर्ने कुरा
9. दैनिक ५ दाना छोकडा खाँदा शरीरलाई यस्तो फाइदा मिल्छ भने किन नखाने ? टिप्ससहित
10. पेटको बोसो घटाउने हो ? दैनिक खानुहोस् यी खानेकुरा (टिप्ससहित)
11. व्रत सकिएपछि के खाने, के नखाने चिकित्सकको यस्तो सुझाव
12. शारिरीक सम्पर्कमा मानिसहरु कति समयसम्म टिक्छन् जान्नुहोस्
13. अनुहारमा कोठी छ ? घरेलु उपायबाट यसरी हटाउनुस् टिप्ससहित
14. सेतो पानी बग्ने समस्याः डाक्टरका टिप्स र भान्छाकै औषधीले गायब हुनसक्छ
15. यौन सन्तुष्टिबारे महिलाहरुले झुट बोल्नुको कारण यस्तो पो
16. थाहा पाउनुहोस् कस्तो अनुहारलाई कस्तो चस्मा सुहाउँछ ! 
17. शारीरिक सम्बन्धलाई सुखमय बनाउन चाहानुहुन्छ अपनाउनुहोस् यस्ता उपाय
18. आफ्नो फेसबुक अकाउन्ट सुरक्षित राख्न यी तरिका अपनाउनुहोस्
19. यस्ता छन् निगुरोका फाइदाहरु
20. आँखा वरिपरी ‘डार्क सर्कल’ छ ? भान्छामै छन् यी औषधी (उपयोगी टिप्ससहित)
21. पसिना गन्हाउँछ ? भुलेर पनि नखानुहोस् यी खानेकुरा
22. बिहान उठ्ने वित्तिकै लामो श्वास लिनुका फाइदाहरु
23, विवाहपछि युवतीहरु मोटाउनुको कारण यस्तो पो रहेछ
24. यी हुन् यौ न सम्प र्कका लागि सबैभन्दा ‘खतरा’ तरिकाहरु, हेर्नुहोस्
25.विवाहअघि पुरुषले बोल्छन् यस्ता ६ झुट, थाहा पाइराख्नुहोस्
26. तपाईमा पनि यस्तै समस्या देखा परेको छ ? सावधान चिकित्सकलाई भेटिहाल्नुस्
27. प्रेम सफल बनाउने हो ? अपनाउनुहोस यस्ता उपाय
28.होशियार यस्ता ५ सपना झुक्किएर पनि अरुलाई नसुनाउनुस्
29. यी ६ गुण भएका युवतीहरु भाग्यमानी हुन्छन्
30. १० लाख मानिसद्वारा आत्महत्या २०२० मा दोब्बर हुने, यस्तो छ मृत्यु रोज्ने कारण
31. यसकारण खानैपर्छ उम्रेका गेडागुडी
32.किन कपाल झर्छ ? यस्ता छन् कारण र बच्ने उपाय
33.अनुहारको दागधब्बा हटाउने देखी यस्ता छन् फिटकिरीका फाईदै फाइदा
34.बसमा यात्रा गर्दा वान्ता हुन्छ ? अपनाउनुहोस् यस्ता टेक्निक ! 
35.ग्यास्ट्रिकको समस्याले सतायो ? झुक्किएर पनि नखानुस् यस्ता खानेकुरा
36.उठ्नेबित्तिकै शारीरिक सम्पर्क गर्दा यस्तोसम्म फाइदा
37. होसीयार ! अदुवा नखानुस् यी रोग भएकाहरुले (उपयोगी टिप्ससहित)
38. दम्पतीबीचको उमेर कति वर्षले अन्तर हुनुपर्छ ? जान्नुहोस्
39.कुन बार जन्मने मानिसको स्वभाव र भाग्य कस्तो हुन्छ ? हेर्नुहोस्
40.‘प्रेसर लो’ भएका व्यक्तिहरुले खानुहोस् यी १० खानेकुरा
41.यौ न सम्पर्क बाटै निको हुन्छन् यी ५ रोग ! 
42. यी ११ सपनाले मानिसको मृत्युको संकेत गर्छ 
43. विवाहित महिलाप्रति पुरुष आकर्षित हुनुको कारण यस्तो
44.यसकारण साउन महिनामा भुलेर पनि मासु र रक्सि नखानुस्
45.शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा
46. प्रेममा निकै बफादार हुन्छन् यस्ता युवती, तपाई पर्नुहुन्छ
47.तपाईंलाई याद छ विवाहपछि युवतीमा देखिन्छ यस्तो परिवर्तन
48.यस्ता व्यक्तिहरुले पटक्कै पैसा बचाउन सक्दैनन्
49.हाँस्ने शैलीबाटै थाहा हुन्छ मान्छेको स्वभाव, तपाई कस्तो हाँस्नुहुन्छ
50. किन दुख्छ कम्मर यस्तो छ उपचार विधि
51.तपाईलाई फेसबुकमा कसले अनफ्रेन्ड गर्यो थाहा छ यसरी थाहा पाउन सकिन्छ
52. होसीयार खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ
53. प्रेसर जाँच गर्दै हुनुहुन्छ जाँच्नुअघि ध्यान दिनैपर्ने कुराहरु यस्ता छन्, थाहा पाइराखौं
54. यी ८ व्यक्तिले भुलेर पनि मेवा खानु हुँदैन, जानी राखौं
55. सावधान यी व्यक्तिले भुलेर पनि दहि नखानुहोस्
56. यसकारण बेलुकाको खाना चाँडै खानुहोस्
57.लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ जानी राखौं
58.यौ न सम्प र्कपछि के चाहन्छन् महिलाहरु, जानी राखौं
59. हस्तमैथुन गर्नुका फाइदाहरु यस्ता छन्, जानी राखौं
60. यी अंगमा सुन भुलेर पनि लगाउनु हुँदैन, यस्तो छ कारण
61. यी ५ किसिमका रोगीले भुलेर पनि लसुन नखानुस्
62. कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ जान्नुहोस्
63. यी ४ राशि भएका मानिससँग संसारकै अद्भुत शक्ति हुन्छ, तपाई नि पर्नुहुन्छ की ! 
64. नेपाली महिलाहरु बत्ति बालेर यौनसम्पर्क गर्न नचाहनुको कारण यस्तो
65. नियमित शारिरीक सम्पर्क डिप्रेसन गायब, यस्ता फाईदा
66. ट्वाइलेटमा मोबाइल चलाउनुहुन्छ होशियार ज्यानै जाला
67. यौनसम्पर्क गर्दा महिलाहरुले आवाज निकाल्नुको कारण यस्तो
68. बिहेअघि नै यौनसम्पर्क भए नभएको थाहा हुन्छ कि हुँदैन जान्नुहोस्
69.महिलाले सधैं गोप्य राख्छन् यी ७ कुरा, ती के हुन् थाहा पाइराख्नुस्
70.कष्ट हटाउन सोमबार यी ७ कुरा गरे पुग्छ‘ (थाहा पाउनैपर्ने टिप्स )
71.सावधान ! गर्भ अवस्थामा भुलेर पनि नखानुस् यी ७ खानेकुरा
72.तपाई पोर्न फिल्म हेर्नुहुन्छ होसियार !  यस्तो समस्या आइलाग्ला
73.पुरुषका लागि पनि गर्भनिरोधक जेल, वैज्ञानिक भन्छन् ‘यसरी प्रयोग गर्नुहोस्’ )
74. उमेर छँदै बच्चा जन्माइहाल्नुस्, नत्र यस्तो समस्या आइलाग्ला
75. वाईफाई स्लो भएर हैरान हुनुहुन्छ ? स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय
76.के तपाई मुखमा घाउ आएर हैरान हुनहुन्छ अपनाउनुस् यी घरेलु उपाय
77.पुजा गर्दा झुक्किएर पनि नर्गनुस् यी गल्ती , धर्म हैन पाप लाग्ला ! 
78. बच्चाको उमेर अनुसारको उचाइ र तौल कति हुनुपर्छ ? जानी राखौं
79.तौल घटाउने हो ? बिहान उठ्ने बित्तिकै यसो गर्नुहोस्
80. तपाईंको बेडमा यी कुरा मिलेका छन् ?
81. कुन अंग फर्फराउँदा के हुन्छ ? जानी राखौं
82.के तपाईलाई रिँगटा लाग्छ ? सावधान ! गम्भीर रोगको संकेत हुनसक्छ
83.कमाइ भन्दा बढी खर्च भएर निराश हुनुहुन्छ ? अपनाउनुहोस् यी तरिका
84.यी ४ समस्या भएका व्यक्तिले भुलेर पनि केरा नखानुहोस्
85.रक्सी खाएपछि के खाने, के नखाने ? यस्ता छन् जान्नैपर्ने कुरा
86.के तपाइ नराम्रो सपनाबाट हैरान हुनुहुन्छ ? सिरानीमूनि राख्नुहोस् यी चीज
87.सावधान !जहाज चड्दा भुलेर पनि नगर्नुस यी १० गल्ति, नत्र….
88.तपाईको तौल कति छ ? जान्नुहोस् उमेर अनुसारको तौल कति हुनुपर्छ (उपयोगि टिप्ससहित)
89. सावधान !  यी ९ खानेकुरा धेरै खानाले तालु खुइलिन्छ !
90. यस्ता छन् पाकेटमारका कोडभाषा, थाहा पाइराख्नुस् !
91. रुघाखोकी र ज्वरो आएमा यसरी हेरचाह गरौँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?