२०७६, ६ फाल्गुन मंगलवार १२:५०

सिंह राशि सिंह लग्न भएका व्यक्तिले मणिक धारण गर्दा मिल्नेछ यस्ता लाभ


प्रकाशित मिति : २०७६, ६ फाल्गुन मंगलवार १२:५०

काठमाडौं  – मणिक (Rubi) कसले धारण गर्ने र किन धारण गर्ने ? मणिक (Rubi)  सूर्य ग्रहको रत्न हो ।

ब्रह्माण्डमा जती पनि ग्रहहरु छन् ति सबै सूर्यको परिक्रमा गर्दछन् । ज्योतिष शास्त्र पनि सूर्य सिद्धान्तलाई नै आधार मानेर गणना गरिन्छ । रत्न बिना ज्योतिष शाश्त्र अपुरो जस्तै मानिन्छ ।  रत्नको बारेमा ऋग्वेदमा वर्णन गरिएकोछ । ऋग्वेदमा ग्रह हरुबाट आउँने नकारात्मक उर्जा हरुलाई हटाई सकारात्मक उर्जा ग्रहण गर्नको लागी रत्नको प्रयोग गर्ने कुरा उल्लेख गरिएको छ ।

सूर्यलाई ग्रहहरुको राजा मानिन्छ । यो सन्सार सूर्यबाट नै चलायमान छ । सूर्यको उपाशनाको प्रथा वा प्रमाण प्राचीन सभ्यतामा उल्लेख गरिएकोछ । सूर्य एक मात्र प्रकाश दिने ग्रह हो । यसको प्रकाशबाट सबै ग्रहहरुले उर्जा लिईरहेका हुन्छन् । यहाँ सम्मकी मानिस,जीवजन्तु,वनस्पती पृथ्वी सबैले सूर्यबाट उर्जा लिईरहेका हुन्छन् । सौर्यमण्डलका सबै ग्रहहरु सूर्यको परिक्रमा गर्दछन् । सूर्य नै सबै जीव जन्तुको जीवन तत्व हो त्यसैले सूर्यलाई जीवको आत्मा भनिन्छ ।
मणिकको धारण दुवै (कृष्ण पक्ष वा शुक्ल) पक्षमा गर्न सकिन्छ । जुन पक्षमा धारण गरे पनि शुभ फल प्राप्त हुन्छ । योग्य ज्योतिषको सल्लाह लिएर वा चिना तथा कुण्डली राम्रो सँग देखाएर मात्र मणिक धारण गर्नु पर्दछ । बिशेष गरी सिंह राशि भएका वा सिंह लग्न भएका व्याक्तिहरुले आईतबार बिहान यसलाई धारण गर्नु पर्दछ । पुरुष भए दाहिने हातको साहिँली औला (Ring Finger) मा र महिला भए देब्रे हातको साहिँली औलामा धारण गर्नु पर्दछ ।
सूर्य मुटुको कारक ग्रह हो र साहिँली औलाको सम्बन्ध सिधै मुटु सँग हुन्छ । सुर्यको रत्न मणिक कहिलै पनि चाँदीमा धारण गर्नु हुदैन किनकी सूर्य एकदमै तातो पिण्ड हो । सूर्यबाट आउँने उर्जा र चाँदीबाट निस्कने उर्जा जुध्ने हुनाले नकारात्मक फल प्राप्त हुन्छ । यदि मणिक चाँदीमा धारण गरियो भने मानिसको मानशिक असन्तुलन बिग्रने,निर्णय क्षमतामा कमी आउँने, ईच्छा शक्तिमा कमी आउँने,डिप्रेसनमा जान सक्ने,बन्दै गरेका काम बिग्रने,दुविधामा पर्ने आदी समस्याहरु आउँन सक्छ । त्यसैले मणिक धारण गर्दा ताबा,पित्तल र सुनको प्रयोग गर्नु पर्दछ । धारण गर्ने बेलामा घडीमा ४५ मिनेट गएको हुनु हुदैन अर्थात यो रत्न धारण गर्दा घडीमा सवा ६,सवा ७,सवा ८ वा यस्तै समय भएको हुनु पर्दछ । गलत समय र गलत धातुमा धारण गर्नाले हानी हुन सक्छ,यस कुरामा सधै ध्यान दिनु पर्दछ ।
ग्रहहरुको मन्त्रिमण्डलमा सूर्यलाई राजा मानिन्छ । राज्यमा सूर्यले राजनीति,उच्च पोष्ट तथा कार्यकारी पदको प्रतिनिधित्व गर्दछ । मणिक धारण गर्नाले राजनीति गर्नेहरुले राज्यमा उच्च पोष्ट पाईने सम्भावना अत्याधिक हुन्छ । राज्यबाट पाईने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुन्छ । सूर्य आत्मा, हड्डी, आँखा, पिता, रातो रङ, औषधि, उन, गहुँ , सेतो कागज, देवालय,  शिव मन्दिर तथा पर्वतको कारक मानिन्छ । यदि हामीले मणिक धारण गर्ने हो भने मुटु स्वस्थ्य हुने, हड्डीहरु बलियो हुने, आँखा तेजिलो हुने, बुवासँगको सम्बन्धलाई थप राम्रो बनाउने तथा माथिका कारक तत्वमा बृद्धी भई शुभ फल प्राप्त हुन्छ ।
ब्रमाण्डमा भएका सबै ग्रहहरु सूर्यको परिक्रमा गर्दछन् भने सूर्य ब्रमाण्डको केन्द्र बिन्दु हो । सूर्य पृथ्वीबाट १४९.६ मिलियन किलोमिटरको दुरिमा अवस्थित रहेकोछ । सूर्य पृथ्वीभन्दा १३ लाख गुना ठुलो रहेको छ । सूर्यको तापक्रम १ लाख अंस फरेनहाईट रहेकोछ । ब्रमाण्डमा भएका सबै ग्रहहरु सूर्यबाट प्रकास तथा उर्जा ग्रहण गरि चम्किरहेको हुन्छन् । त्यसैले सूर्यबाट नकारात्मक उर्जा आईरहेकोछ भने मणिकले मात्र त्यो नकारात्मक किरणलाई रोकी सकारात्मक उर्जा प्रवाह गर्दछ ।
ज्यो. दुर्गा प्रसाद भण्डारी ।
यो पनि पढ्नुहोस् 

लोकपथ डटकमले चिकित्सकसँग प्रश्न राखेर, भोटिङ पोलबाट मत संकलन गरेर, विभिन्न एजेन्सीको सहयोगमा तयार पारेको यी टिप्सहरु पढ्नुभएको थियो ? लिंक पढ्न आफूलाई ईच्छा लागेको हेडलाईन्समा क्लिक गर्नुहोस् । अनि समाचार सूचना. जानकारी तथा मनोरञ्जनको लागि नेपालको विश्वसनिय अनलाईन मिडिया लोकपथ डटकम  www.lokpath.com लग ईन  गर्नुभएमा हरपल अपडेट गरेका समाचार तपाईसम्म तत्कालै पुग्नेछ ।  बेल आईकनमा क्लिक गरी www.lokpath.com लाई सब्स्क्राईब गर्नुभयो भने हामीले साईटमा पोष्ट गर्नेबित्तिकै तपाईकहाँ नोटिफिकेसन जानेछ । सूचना, जानकारी, मनोरञ्जन, उत्प्रेरणामुलक अडियो, भिडियो,  फोटो तथा मल्टिमिडिया सामाग्री तत्कालै थाहा पाउनुहोस् । किनकी अब एक क्लिकमा संसार तपाईको हातमा छ ।

1. शरिरमा निलो दाग देखापर्दा बोक्सिले चुसेको भन्ने भ्रममा हुनुहुन्छ यस्ता छन् कारणहरु ! 
2. सावधान मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता संकेतहरु, कसरी बच्ने जानी राखौं
3. सावधान यी ५ समस्या भएका व्यक्तिले भुलेर पनि कागती पानी नखानुहोस्
4. मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने जान्नुहोस् !
5. तपाईको सिरानीमुनी के छ ? बास्तुशास्त्र भन्छ, यी कुरा राखेर सुत्दा फलिफाप
6. सेतो पुतलीले बनाउन सक्छ दृष्टिविहीन, यसबाट बच्न अपनाउनुस् यस्ता उपाय
7. प्रेसर हाई छ ? के खाने, के नखाने यस्ता छन् जान्नैपर्ने कुरा (टिप्ससहित) 
8. मंगलबारको व्रत लिनुहुन्छ के गर्ने, के नगर्ने यस्ता छन् जान्नैपर्ने कुरा
9. दैनिक ५ दाना छोकडा खाँदा शरीरलाई यस्तो फाइदा मिल्छ भने किन नखाने ? टिप्ससहित
10. पेटको बोसो घटाउने हो ? दैनिक खानुहोस् यी खानेकुरा (टिप्ससहित)
11. व्रत सकिएपछि के खाने, के नखाने चिकित्सकको यस्तो सुझाव
12. शारिरीक सम्पर्कमा मानिसहरु कति समयसम्म टिक्छन् जान्नुहोस्
13. अनुहारमा कोठी छ ? घरेलु उपायबाट यसरी हटाउनुस् टिप्ससहित
14. सेतो पानी बग्ने समस्याः डाक्टरका टिप्स र भान्छाकै औषधीले गायब हुनसक्छ
15. यौन सन्तुष्टिबारे महिलाहरुले झुट बोल्नुको कारण यस्तो पो
16. थाहा पाउनुहोस् कस्तो अनुहारलाई कस्तो चस्मा सुहाउँछ ! 
17. शारीरिक सम्बन्धलाई सुखमय बनाउन चाहानुहुन्छ अपनाउनुहोस् यस्ता उपाय
18. आफ्नो फेसबुक अकाउन्ट सुरक्षित राख्न यी तरिका अपनाउनुहोस्
19. यस्ता छन् निगुरोका फाइदाहरु
20. आँखा वरिपरी ‘डार्क सर्कल’ छ ? भान्छामै छन् यी औषधी (उपयोगी टिप्ससहित)
21. पसिना गन्हाउँछ ? भुलेर पनि नखानुहोस् यी खानेकुरा
22. बिहान उठ्ने वित्तिकै लामो श्वास लिनुका फाइदाहरु
23, विवाहपछि युवतीहरु मोटाउनुको कारण यस्तो पो रहेछ
24. यी हुन् यौ न सम्प र्कका लागि सबैभन्दा ‘खतरा’ तरिकाहरु, हेर्नुहोस्
25.विवाहअघि पुरुषले बोल्छन् यस्ता ६ झुट, थाहा पाइराख्नुहोस्
26. तपाईमा पनि यस्तै समस्या देखा परेको छ ? सावधान चिकित्सकलाई भेटिहाल्नुस्
27. प्रेम सफल बनाउने हो ? अपनाउनुहोस यस्ता उपाय
28.होशियार यस्ता ५ सपना झुक्किएर पनि अरुलाई नसुनाउनुस्
29. यी ६ गुण भएका युवतीहरु भाग्यमानी हुन्छन्
30. १० लाख मानिसद्वारा आत्महत्या २०२० मा दोब्बर हुने, यस्तो छ मृत्यु रोज्ने कारण
31. यसकारण खानैपर्छ उम्रेका गेडागुडी
32.किन कपाल झर्छ ? यस्ता छन् कारण र बच्ने उपाय
33.अनुहारको दागधब्बा हटाउने देखी यस्ता छन् फिटकिरीका फाईदै फाइदा
34.बसमा यात्रा गर्दा वान्ता हुन्छ ? अपनाउनुहोस् यस्ता टेक्निक ! 
35.ग्यास्ट्रिकको समस्याले सतायो ? झुक्किएर पनि नखानुस् यस्ता खानेकुरा
36.उठ्नेबित्तिकै शारीरिक सम्पर्क गर्दा यस्तोसम्म फाइदा
37. होसीयार ! अदुवा नखानुस् यी रोग भएकाहरुले (उपयोगी टिप्ससहित)
38. दम्पतीबीचको उमेर कति वर्षले अन्तर हुनुपर्छ ? जान्नुहोस्
39.कुन बार जन्मने मानिसको स्वभाव र भाग्य कस्तो हुन्छ ? हेर्नुहोस्
40.‘प्रेसर लो’ भएका व्यक्तिहरुले खानुहोस् यी १० खानेकुरा
41.यौ न सम्पर्क बाटै निको हुन्छन् यी ५ रोग ! 
42. यी ११ सपनाले मानिसको मृत्युको संकेत गर्छ 
43. विवाहित महिलाप्रति पुरुष आकर्षित हुनुको कारण यस्तो
44.यसकारण साउन महिनामा भुलेर पनि मासु र रक्सि नखानुस्
45.शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा
46. प्रेममा निकै बफादार हुन्छन् यस्ता युवती, तपाई पर्नुहुन्छ
47.तपाईंलाई याद छ विवाहपछि युवतीमा देखिन्छ यस्तो परिवर्तन
48.यस्ता व्यक्तिहरुले पटक्कै पैसा बचाउन सक्दैनन्
49.हाँस्ने शैलीबाटै थाहा हुन्छ मान्छेको स्वभाव, तपाई कस्तो हाँस्नुहुन्छ
50. किन दुख्छ कम्मर यस्तो छ उपचार विधि
51.तपाईलाई फेसबुकमा कसले अनफ्रेन्ड गर्यो थाहा छ यसरी थाहा पाउन सकिन्छ
52. होसीयार खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ
53. प्रेसर जाँच गर्दै हुनुहुन्छ जाँच्नुअघि ध्यान दिनैपर्ने कुराहरु यस्ता छन्, थाहा पाइराखौं
54. यी ८ व्यक्तिले भुलेर पनि मेवा खानु हुँदैन, जानी राखौं
55. सावधान यी व्यक्तिले भुलेर पनि दहि नखानुहोस्
56. यसकारण बेलुकाको खाना चाँडै खानुहोस्
57.लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ जानी राखौं
58.यौ न सम्प र्कपछि के चाहन्छन् महिलाहरु, जानी राखौं
59. हस्तमैथुन गर्नुका फाइदाहरु यस्ता छन्, जानी राखौं
60. यी अंगमा सुन भुलेर पनि लगाउनु हुँदैन, यस्तो छ कारण
61. यी ५ किसिमका रोगीले भुलेर पनि लसुन नखानुस्
62. कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ जान्नुहोस्
63. यी ४ राशि भएका मानिससँग संसारकै अद्भुत शक्ति हुन्छ, तपाई नि पर्नुहुन्छ की ! 
64. नेपाली महिलाहरु बत्ति बालेर यौनसम्पर्क गर्न नचाहनुको कारण यस्तो
65. नियमित शारिरीक सम्पर्क डिप्रेसन गायब, यस्ता फाईदा
66. ट्वाइलेटमा मोबाइल चलाउनुहुन्छ होशियार ज्यानै जाला
67. यौनसम्पर्क गर्दा महिलाहरुले आवाज निकाल्नुको कारण यस्तो
68. बिहेअघि नै यौनसम्पर्क भए नभएको थाहा हुन्छ कि हुँदैन जान्नुहोस्
69.महिलाले सधैं गोप्य राख्छन् यी ७ कुरा, ती के हुन् थाहा पाइराख्नुस्
70.कष्ट हटाउन सोमबार यी ७ कुरा गरे पुग्छ‘ (थाहा पाउनैपर्ने टिप्स )
71.सावधान ! गर्भ अवस्थामा भुलेर पनि नखानुस् यी ७ खानेकुरा
72.तपाई पोर्न फिल्म हेर्नुहुन्छ होसियार !  यस्तो समस्या आइलाग्ला
73.पुरुषका लागि पनि गर्भनिरोधक जेल, वैज्ञानिक भन्छन् ‘यसरी प्रयोग गर्नुहोस्’ )
74. उमेर छँदै बच्चा जन्माइहाल्नुस्, नत्र यस्तो समस्या आइलाग्ला
75. वाईफाई स्लो भएर हैरान हुनुहुन्छ ? स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय
76.के तपाई मुखमा घाउ आएर हैरान हुनहुन्छ अपनाउनुस् यी घरेलु उपाय
77.पुजा गर्दा झुक्किएर पनि नर्गनुस् यी गल्ती , धर्म हैन पाप लाग्ला ! 
78. बच्चाको उमेर अनुसारको उचाइ र तौल कति हुनुपर्छ ? जानी राखौं
79.तौल घटाउने हो ? बिहान उठ्ने बित्तिकै यसो गर्नुहोस्
80. तपाईंको बेडमा यी कुरा मिलेका छन् ?
81. कुन अंग फर्फराउँदा के हुन्छ ? जानी राखौं
82.के तपाईलाई रिँगटा लाग्छ ? सावधान ! गम्भीर रोगको संकेत हुनसक्छ
83.कमाइ भन्दा बढी खर्च भएर निराश हुनुहुन्छ ? अपनाउनुहोस् यी तरिका
84.यी ४ समस्या भएका व्यक्तिले भुलेर पनि केरा नखानुहोस्
85.रक्सी खाएपछि के खाने, के नखाने ? यस्ता छन् जान्नैपर्ने कुरा
86.के तपाइ नराम्रो सपनाबाट हैरान हुनुहुन्छ ? सिरानीमूनि राख्नुहोस् यी चीज
87.सावधान !जहाज चड्दा भुलेर पनि नगर्नुस यी १० गल्ति, नत्र….
88.तपाईको तौल कति छ ? जान्नुहोस् उमेर अनुसारको तौल कति हुनुपर्छ (उपयोगि टिप्ससहित)
89. सावधान !  यी ९ खानेकुरा धेरै खानाले तालु खुइलिन्छ !
90. यस्ता छन् पाकेटमारका कोडभाषा, थाहा पाइराख्नुस् !
91. रुघाखोकी र ज्वरो आएमा यसरी हेरचाह गरौँ !

प्रतिक्रिया दिनुहोस