गर्लफ्रेन्ड खोजिदिनेलाई २५ हजार डलर !

काठमाडौं । अमेरिकामा एक बिजनेशम्यान जेफ गेबहार्टले आफ्ना लागि गर्लफ्रेन्ड खोज्नेका लागि एक डेटिङ वेवसाइट लञ्च गरेका छन् ।

उक्त साइटको माध्यामबाट जो पनि व्यक्तिले जेफलाई गर्लफ्रेन्ड खोजेर दिन्छ उसलाई २५ हजार डलर मिल्नेछ ।

४७ वर्षका जेफ गेबहार्टलाई एक यस्ती महिला चाहिएको छ, जसले उनको नराम्रो अवस्था र राम्रो अवस्थामा माया दिइरहोस् ।

जेफ अनलाइन डेटिङ र ट्रेडिशनल डेटिङबाट थाकिसकेको भएर वेबसाइटको माध्यामबाट प्राइज सहित उक्त आइडिया प्लान बनाएर लागि परेका हुन् ।

गएको हप्तामात्र उनले डेट जेफ जी नामको वेबसाइट लञ्च गरेका थिए । उनले आफ्नो बारेमा बताउँ दै भनेका छन्, ‘म एक रिलेशनमा एकदमै सपोर्टिवका साथै खुल्ला दिमाग,दयालु र रमाइलो गर्ने खालको छु । साथै म आशा राख्छु कि, मेरी लाईफ पार्टनर पनि म जस्तै होस् । मलाई एक यस्ती युवती चाहिएको छ जो फनी पनि होस् र कन्फिडेन्ट पनि ।’

जेफ आफ्नी श्रीमतीसँग बस्दा समय सजिलैसँग बित्ने खालको युवतीको खोजिमा छन् । जेफकी गर्लफ्रेन्ड बन्नको लागि अप्लाई गर्दैमा कसैले पनि २५ हजार डलर पाउदैन ।

त्यसका लागि युवतीहरुले उनको वेबसाइटमा गएर अप्लाई गनुपर्दछ, त्यसपछि एक अनलाइनको माध्यामबाट त्यहाँ भने बमोजिमका काम पूरा गर्नु पर्दछ ।

उक्त सर्वे एक क्लिनिकल मनोवैज्ञानिकले तयार गरेका हुन् । त्यसबाट जेफले युवतीलाई नदेखि कनै कस्तो प्रकारको युवती हो भन्ने थाहा हुन्छ ।

एजेन्सीको सहयोगमा

यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्न छुटाउनु भयो कि ?

जहाँका मानिस रुख चढ्ने बाख्राको बड्कौँलाबाट करोडपति बन्दछन् !

पुच्छरमा टोकेर गाई दौडाउँने अनौठो पर्व !

जहाँका मानिस पाहुनाको हातमा थुकेर उनीहरुको स्वागत गर्दछन् !

बलिरहेको आगोमा दौडिने अनौठो पर्व !

मानिसले जति नै मासु खान्छन् माकुरा !

जुन समुन्द्रमा कोहि कहिल्यै डुब्दैन !

५ वर्षीय बालकले बचाए बहिनीको ज्यान, पाए यति ठूलो सम्मान !

४ वर्षको उमेरमै हजार किताव पढिसकेकी यी बालिका !

१५ सय किलो सुनले छाएको अनौठो मन्दिर !

जहाँ कुकुरसँग बालबालिकाको विवाह गराइन्छ !

जहाँका कैदीबन्दी आफ्नो लागि चिहान आफै खन्दछन् !

जहाँका महिला जीवनभर मात्र एकपटक नुहाउँछन्, त्यो पनि आफ्नो विवाहमा !

जब विवाहित महिलाले प्रेमीको विवाह प्रस्ताव अस्विकार गरिन् !

जहाँ रक्सीको नाम लिँदा पनि कारवाही हुन्छ !

१०५ वर्षकी वृद्धाले गरिन् प्रथम श्रेणीमा चार कक्षा पास !

जहाँ मानिसलाई मर्न प्रतिबन्ध छ !

जहाँका पुरुषले दुईवटा विवाह नगरे जेल जानुपर्छ !

कुकुरले गुलाफ दिएर अँगालो हाल्दै यसरी मनायो भ्यालेन्टाइन डे (भिडियोसहित)

प्रत्येक ६ महिनामा देश बदल्ने अनौठो टापु !

प्रत्येक ६ महिनामा देश बदल्ने अनौठो टापु हरिणलाई खाना खुवाउँनु नै यी महिलाका लागि भयो खतरा !

जहाँका मानिस मरेपछि स्वर्ग जान यति धेरै खर्च गर्छन् !

महिला मात्र जान पाउँने अनौठो टापु !

ताली बजाउना साथ पानी माथि आउँने रहस्यमयी दलाही कुण्ड !

एउटै आलुलाई १२ करोड !

सार्कलाई च्यालेन्ज दिने यो माछा !

विवाह गरेको तीन मिनेटमै डिभोर्स, यस्तो थियो कारण !

भिडियोकलबाटै यसरी भयो इन्गेजमेन्ट !

सुतेको पनि तलब दिने अनौठो कम्पनी !

प्रेम दिवसका दिन शव बाकसमा विवाह !

जब कुकुरले जिउँदो मानिसलाई खाएर सक्यो !

रजस्वला हुँदा महिलालाई गाउँबाटै लखेट्ने ठाउँ !

कोब्रा धपाउँन जाँदा विषको फोहोरा निकालेपछि मच्चियो भागदौड !

यो माछा पौडिदैन, मात्र दौडिन्छ !

प्रेम प्रस्ताव अस्विकार गरेपछि युवतीले काटिदिइन् युवकको अनुहार !

मानिस र मुसाको सम्बन्ध कहिले देखि ?

जहाँ २ फिटका मानिस धेरै छन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?