काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा आगामी कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।
त्यस्तै, कम्पनीले रिक्त हुने सीईओ पदमा नायब प्रमुख कार्यकारी अधिकृत (नायब सीईओ) होम बहादुर श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ ।
कम्पनीका अनुसार होम बहादुर श्रेष्ठले पनि कात्तिक १० गतेदेखि नै कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया