कोरोनाबाट इटालीमा एकै दिन २ सय ५० जनाको मृत्यु, अहिलेसम्मकै उच्च

कोरोना भाइरसका कारण इटालीमा एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण एकै दिन मृत्यु भएको यो अहिलेसम्मकै उच्च सङ्ख्या हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरसको इपिसेन्टर चीनपछि इटलीमा यस भाइरसले भयावह रुप लिएको छ ।

हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण १ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी छ ।

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस(कोभिड १९)का कारण मृत्यु हुनेको सङ्ख्या ५ हजार ४ सय ३६ पुगिसकेको छ भने १ लाख ४५ हजार ६ सय ७३ जनामा भाइरसको सङ्क्रमण भेटिइसकेको छ(समाचार प्रकाशित गरुन्जेलसम्ममा) ।

विश्वको १ सय ४५ वटा राष्ट्रहरुमा फैलिसकेको यस महामारीलाई विश्वकै स्वास्थ्य चुनौतीका रुपमा लिइएको छ । तर, यसको उपचार वा औषधि भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

लोकपथमा यो भन्दा अगाडि कोरोना भाइरसका बारेका प्रकाशित समाचार पढ्नुभएको थियो ?

कोरोनाको त्रास : अमेरिकाको सम्पूर्ण खेलकुद गतिविधि स्थगित

युभेन्ट्सका फरवार्ड डिबलालाई पनि कोरोना संक्रमण

लेस्टर सिटीका तीन खेलाडीमा कोरोनाको लक्षण

कोरोनाको प्रभाव च्याम्पियन्स लिगमा : युभेन्ट्स र लियोनबीचको खेल स्थगित

कोरोनाका कारण सिटी र रियलबीचको खेल स्थगित

चेल्सीका फरवार्ड ओडोइलाई कोरोना संक्रमण,अन्य खेलाडी र स्टाफ क्वारेन्टाइनमा

युरोकप फुटबल स्थगित गर्ने युईएफएको तयारी

आर्सनलका प्रशिक्षकलाई कोरोना संक्रमण, कोरोनाबाट मर्नेहरुको संख्या ५ हजार नजिक

कोरोना आतंकपछि ला लिगाका खेल स्थगित, खेलाडी क्वारेन्टाइनमा

फुटबलर रोनाल्डो पनि क्वारेन्टाइनमा

युभेन्ट्सका डिफेन्डर रुगानीलाई कोरोनाको संक्रमण

कोरोना महामारी : सरकारका १९ निर्णय-श्रमस्वीकृत स्थगितदेखि फिल्म हेर्न जान रोक लगाउनेसम्म

अमेरिकी सेनाले नै कोरोना लिएर वुहान आएको चिनियाँ अधिकारीको दाबी

कोरोनाभाइरस महामारी : पाँच नाका बन्द, पाँचमा हेल्थ डेस्क

कोरोनाभाइरस महामारी : नमस्कार गरौँ, सङ्क्रमणहुनबाट बचौँ

कोरोनाभाइरस महामारी : क्यानडाका प्रधानमन्त्री जस्टिनकी श्रीमतीमा पनि कोरोना

कोरोनाभाइरस महामारी : भारतमा एक जनाको मृत्यु भएको पुष्टि

कोरोनाबाट बच्न लण्डनमा अपनाइयो अनौठो तरिका !

कोरोनाभाइरस महामारी : सरकारले घोषणा गर्यो नयाँ ‘प्लान’

कोरोनाको कारण उद्योग वाणिज्य महासंघको निर्वाचन अन्यौलमा

कोरोनाभाइरस महामारी : यूएईमा रहेका नेपालीलाई सतर्क रहन आग्रह

नेपालमा कोरोनाभाइरसको आशंकामा ६ जना आइसोलेसनमा, प्रवक्ता भन्छन्-बिरामी लुकाएका छैनौं

कोरोनाको कारण चीनमा सवारी साधनको बिक्री ७९ प्रतिशत घट्यो

कोरोना भाइरसः ट्रम्पद्वारा ५० अर्ब डलर आर्थिक राहतको घोषणा

कोरोनाभाइरस महामारी : भारतमा ७३ जनामा संक्रमण, हरियाणा महामारी घोषित

कोरोनाबाट हलिउड अभिनेता टम ह्यांक्स र उनकी श्रीमती संक्रमित

कोरोना भाइरस : भारतमा कठोर ‘यात्रा प्रतिबन्ध’, आफ्नै नागरिकलाई पनि प्रवेशमा रोक

कोरोना भाइरस : अस्पतालबाट मास्क चोरेको आरोपमा ‘फर्मासिस्ट’ पक्राउ

कोरोना भाइरस : बस र मेट्रोट्रेनमा धेरै समयसम्म जिउँदो रहने अध्ययनको दाबी

कोरोनामा नयाँ सफलता : चीनमा पत्ता लाग्यो १५ मिनेटमै नतिजा पत्ता लगाउन सकिने किट

कोरोना भाइरस : अमेरिकामा संक्रमितको संख्या एक हजार पुग्यो

इटालीमा कोरोना नियन्त्रणको लागि चीनले पठायो विज्ञ टोली

कोरोना भाइरसः पूर्वतयारीको लागि विश्व बैंकले नेपाललाई साढे ३ अर्ब दिने

कोरोना भाइरस :बैतडीमा आइसोलेसन कक्ष स्थापना

कोरोना भाइरस अपडेट : अहिलेसम्म ४ हजार २९९ को मृत्यु

कोरोनाबाट बच्न चाहनुहुन्छ ? यी ८ कुराहरुको ध्यान दिनुहोस् !

कोरोनाबाट बच्न मदिरा सेवन गर्दा २७ जनाको मृत्यु

कोरोना भाइरस : उच्चस्तरिय समितिको बैठक

कोरोनाभाइरस प्रकोप : भारतले म्यानमारसँगको सिमाना बन्द गर्यो

कोरोनाबाट क्यानडामा पनि एकको मृत्यु

खाली भयो वुहानको अस्पताल (भिडियोसहित)

वुहान अवलोकनमा निस्किए राष्ट्रपति सी

कोरोना भाइरस : फ्रान्सका संस्कृतिमन्त्रीलाई पनि भेटियो

कोरोना भाइरस अपडेट : मृतकको संख्या ४ हजार नाघ्यो

अष्ट्रेलियामा एक नेपालीमा कोरोना संक्रमण : ४ जना क्वारेन्टाईनमा

कोरोना भाइरस : बंगलादेश र माल्दिभ्स पनि संक्रमण भेटियो

अमेरिकामा कोरोनाबाट २१ को मृत्यु, ८ प्रान्तमा आपत्कालको घोषणा

कोरोना भाइरस अपडेट : मृतकको संख्या ३८ सय नाघ्यो

कोरोना भाइरस : १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक

अर्को सूचना नहुँदासम्मका लागि यूरोपको उडान रोकियो

डाक्टरसँग कोरोनाका बिरामीले हेरे अस्ताउँदै गरेको सूर्य, तस्वीरले रुवायो सबैको मन

कार्यक्रममा पुगेका कोरोना संक्रमितसँग राष्ट्रपति ट्रम्पले हात मिलाएको दाबी

कोरोना भाइरस : इटालीमा ह्वात्तै बढ्यो, डेढ करोडलाई क्वारेन्टाइनमा राखिने

क्वारेन्टाईन भत्किँदा ७ जनाको मृत्यु, २८ को अवस्था अज्ञात (अपडेट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?