कोरोनाभाइरस महामारी : भारतमा ७३ जनामा संक्रमण, हरियाणा महामारी घोषित

काठमाडौं । भारतमा कोरोनाभाइरसको संक्रमण लगातार बढिरहेको छ । संक्रमण बढ्न थालेपाछि हरियाणा सरकारने महामारी घोषणा गरेको छ ।

भारतमा ७३ जनमा संक्रमण भटिएको भारतीय टेलिभिजन एबीपीले जनाएको छ ।

भारतको कुन राज्यमा कतिलाई संक्रमण ?
केरल -१७
महाराष्ट्र- ११
कर्नाटक -४
तमिलनाडू -१
राजस्थान- ३
तेलंगाना- १
जम्मू–कश्मीर -१
लद्दाख -३
दिल्ली -६
हरियाणा -१४
उत्तर प्रदेश -११
पंजाब -१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?