कोरोनाका कारण सिटी र रियलबीचको खेल स्थगित

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटी र रियल मड्रिडबीच हुने दोस्रो लेग खेल स्थगित भएको छ ।चीनको वुहानबाट सुरु भएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि सिटी र रियलबीचको खेल स्थगित गरिएको हो ।

सिटी र रियलबीचको खेल आगामी मंगलबार हुने तालिका रहेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?