कोरोनाको प्रभाव च्याम्पियन्स लिगमा : युभेन्ट्स र लियोनबीचको खेल स्थगित

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत युभेन्ट्स र लियोनबीचको दोस्रो लेग खेल स्थगित भएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि युभेन्ट्स र लियोनबीचको खेल स्थगित गरिएको हो । युभेन्ट्स र लियोनबीचको खेल मार्च १७ मा युभेन्ट्सको मैदानमा हुने तालिका रहेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?