बेलायतमा किन फालिन्छ वर्षेनी ७२ करोड अण्डा ?

काठमाडौं । संसारमा एउटा यस्तो देश पनि छ जहाँका मानिसहरु बर्सेनी करोडौँ अण्डाहरु फोहोरमा फालेर नष्ट गर्दछन् । तर यसरी नष्ट गर्नुको रहस्य पनि अनौठो रहेको छ ।

एक अध्ययनका अनुसार बेलायतमा हरेक वर्ष ७२ करोड वटा अण्डा फोहोरमा फालेर नष्ट गरिन्छ । सन् २००८ सम्म बर्सेनी १४ करोड अण्डा फालिदै आएको त्यो सख्या ५ गुणाले बढेर अहिले ७२ करोड पुगेको हो ।

गएको वर्ष बेलायतमा ७ अर्ब २० करोड वटा अण्डा बिक्री भएका थिए । अध्ययनका अनुसार त्यहाँका २९ प्रतिशत अण्डाहरु नष्ट गर्ने गरिन्छ ।

वास्तवमा त्यसरी अण्डा फ्याँक्नुको कारण अण्डाको म्याद गुज्रिएको भएर हो । म्याद सकिएका अण्डाहरु उनीहरुले खाँदैनन् त्यसैगरी वर्षेनी नष्ट गर्दछन् । त्यहाँ म्यादको मिति हेरेर मात्रै अण्डा नष्ट गरिन्छ ।

एजेन्सीको सहयोगमा

यस अगाडि लोकपथमा प्रकाशित यी समाचार पढ्न छुटाउनु भयो कि ?

कोरोनाका बिरामीलाई खाना र औषधी दिन पनि रोबर्ट !

भ्यागुतोले जिउँदै निल्यो खतरनाक विषवाला सर्प !

‘एडल्ट’ फिल्म हेरिरहेका श्रीमानले जब आफ्नै श्रीमतीलाई भिडियोमा देखे…

जहाँ अर्काको कुरा काट्दा फोहोर उठाउँने सजाय दिइन्छ !

एक झुप्पा अंगुरकै ११ करोड !

बगैँचा खन्दा भेटिए यति धेरै महंगा गरगहना !

जहाँ चप्पल लगाउँदा आवाज निस्कियो भने कारवाही हुन्छ !

यी महिलाको खातामा जब एकदिन अचानक ४८ करोड रुपैयाँ आयो !

बेहुलीले लगाएको सारी मन नपरेपछि मण्डपबाटै भागे बेहुला !

घोडामा चढेर यी व्यक्तिले गरे नागिन डान्स (भिडियोसहित)

सर्पले टोकेपछि यी व्यक्तिले सर्पकै टाउको चपाए !

टिकटक भिडियो भाइरल भएपछि गयो जागिर !

युट्युबको भिडियो हेरेर ९ वर्षका बालकले बँचाए भाईको ज्यान !

आँखामा १५ इन्चको जुका भेटिएपछि डराए डाक्टर !

श्रीमतीले लड्डु मात्र खान दिएको भन्दै श्रीमानले मागे सम्बन्धबिच्छेद !

जहाँ मानिस भन्दा धेरै सुँगुर छन् !

जब पेट दुखेर अस्पताल गएका युवकको पेटमा गिलास भेटियो !

गर्भधारण गर्न पनि यहाँ हाकिमको अनुमति चाहिन्छ ! 

मानिसको अनुहार भएको कुकुर !

जसलाई सर्पको विषले केहि असर गर्दैन !

हरेक विहान ५ लाखको चिया पिउँछिन् अम्बानीकी श्रीमती

सम्बन्ध दिगो बनाउँन यी मोडलले गरिन् कुकुरसँग विवाह !

जब विवाहमा पूर्व प्रेमिका दुलही बनेर मण्डपमा आइन् !

यी हुन् संसारकै सबैभन्दा कालो बच्चा !

भान्साको धारा खोल्दा मदिरा आएपछि !

विद्यार्थीलाई बुझाउँनका लागि यस्तो तरिका !

कमिला किन जहिल्यै ताँतीमा हिँड्दछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?