पुटिन र एक महिलाबीचको त्यो संवाद, जसले पुटिनलाई नाजवाफ बनायो

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन त्यो बेला आश्चर्यमा परे जुन बेला एक महिलाले उनलाई तपाई कति कमाउनुहुन्छ ? भनेर प्रश्न गरिन । र फेरी ति महिलाले भनिन्, के तपाई महिनामा (१०८०० रुबल) अर्थात् १९ हजार रुपैयाँले जीविकोपार्जन गर्न पुग्छ ? भनेर सोधिन् ।

सार्वजनिक ठाउँमा कसैको पनि प्रश्नको जवाफ नै नदिने पुटिनले उनको प्रश्नको भने जवाफ दिए ।
यो घटना गएको बुधवारको हो ।

जब पुटिन आफ्नो पुख्र्यौली घर सेन्ट पीटर्सवर्गका लागि जाँदै थिए । त्यहि बेला पुटिन शहरको एक सडकमा त्यहाँका मानिसहरुसँग मिल्न पुगे । कुराकानीका क्रममा उक्त महिलाले पुटिनसँग प्रश्न सोध्न शुरु गरेकी थिइन् ।

महिलाः तपाई कति कमाउनु हुन्छ ? र के तपाई महिनाको १९ हजार रुपैयाँले दैनिकी चलाउन सक्नुहुन्छ ?

पुटिनः यो भन्न एकदमै मुश्किल छ ।

महिलाः तपाईको स्यालरी लगभग महिनाको ८ लाख रुबल छ ?

पुटिनः देशमा राष्ट्रपतिको तलव भन्दा धेरै कमाउने पनि केहि मानिसहरु छन् । राष्ट्रपतिको तलव नै देशको सबैभन्दा धेरै तलव होइन । तपाईले ठीक भन्नुभयो । यस्ता केहि सोशस समस्याहरु छन् जसलाई सरकारले समाधान गर्नुपर्दछ ।

महिलाः तपाई यसको समाधान किन गनुहुँदैन ?

पुटिनः हामी समाधान गर्ने प्रयास गरिरहेका छौँ ।

सार्वजनिक ठाउँहरुमा राष्ट्रपति पुटिन प्रश्नको उत्तर दिँदैनन् । यदि त्यस किसिमका कुनै कार्यक्रम भएको खण्डमा पनि प्रश्नहरु पहिल्यै छनोट गर्ने गरिन्छ । साथै सडक वा सार्वजनिक ठाउँमा पनि पुटिन कमै मात्र जाने गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो भन्दा अगाडि लोकपथबाट प्रकाशित समाचार पढ्नुभयो त ?

जब डाक्टरले युवतीको आँखाबाट ४ वटा जीवित मौरी निकाले !

महिलालाई पुलिसमा भर्ती गर्दा कुमारित्व चेक गर्ने अनौठो देश !

जमिन नहुँदा एउटा चिहान माथि अर्को चिहान !

नदीमा फसेका आफ्ना बच्चालाई यसरी बँचायो घडियालले !

कुरा गर्दा गर्दै निदाउँछन् यहाँका सबै मानिस, वैज्ञानिक नै चकित !

चिडियाखानाका बाघलाई अब अन्तर्राष्ट्रिय ब्रान्डको परफ्युम !

मायाँलुलाई खोज्दै १४ हजार किलोमिटरको पैदल यात्रा !

मृत्युदण्डको सजाय सुनाएपछि भारतमा किन कलमको निभ भाँच्छन् न्यायाधीश !

एक्लै हिँड्ने महिलालाई समातेर किस खाईदिहाल्थे यी पुरुष !

कोरोनाका कारण बन्द भयो सर्पको बजार !

८ वर्षका बच्चाले लकेट बेचेर तिरे स्कुलमा सबैले खाएको खानाको पैसा !

खेत खन्ने क्रममा ५० टनको तोप भेटिएपछि !

अनौठो खबर, गरिँदै छ सेक्स डलको अन्तिम संस्कार !

प्रेमीलाई खुसी पार्न भन्दै यी महिलाले काटिन् आफ्नै नाइटो !

नातीले फेसबुक अकाउण्ट बनाइदिएपछि हजुरबुबाले लेखे भावुक स्टाटस !

कोरोनाका बिरामीलाई खाना र औषधी दिन पनि रोबर्ट !

भ्यागुतोले जिउँदै निल्यो खतरनाक विषवाला सर्प !

‘एडल्ट’ फिल्म हेरिरहेका श्रीमानले जब आफ्नै श्रीमतीलाई भिडियोमा देखे…

जहाँ अर्काको कुरा काट्दा फोहोर उठाउँने सजाय दिइन्छ !

एक झुप्पा अंगुरकै ११ करोड !

बगैँचा खन्दा भेटिए यति धेरै महंगा गरगहना !

जहाँ चप्पल लगाउँदा आवाज निस्कियो भने कारवाही हुन्छ !

यी महिलाको खातामा जब एकदिन अचानक ४८ करोड रुपैयाँ आयो !

बेहुलीले लगाएको सारी मन नपरेपछि मण्डपबाटै भागे बेहुला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?