१० रुपैयाँ दिएर बालिका बलात्कारपछि हत्या : मुखिया र पण्डितलाई आजीवन कारावासको सजाय !

काठमाडौं – घटना एक वर्ष अगाडीको हो । तर फैसला भर्खरै भएको छ । दशै मेला हेर्न पुगेकी बालिका बलात्कार गरी हत्या गर्ने दुई जनालाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको सजाय सुनाएको छ ।

सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२, परवाहाकका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको सजायको फैसला सुनाएको हो । बुधबार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन कारावाससहितको सजाय सुनाएको हो ।

प्रहरीले बालिकाको शव धान खेतको हिलोमा गाडिएको अवस्थामा फेला पारेको थियो । शब बरामदपछि प्रहरीले दुवैलाई पक्राउ गरेको थियो । झण्डै एक वर्षअघि वि सं २०७५ असोज २६ गते दुर्गा मेला हेर्न गएकी औरही गाउँपालिका–२ परवाहाककी रामाशिष यादवकी १० वर्षकी छोरी मनिताकुमारी यादवलाई गाउँकै स्थानीय मुखिया र पण्डितले १० रुपैयाँको प्रलोभन देखाएर गाउँभन्दा पर लगी सोही दिन राति बलात्कार गरी हत्या गरेका थिए । हतयापछि उनको शब धान खेतमा गाडेका थिए ।

गत भदौ ३१ गते मात्रै किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले झापाको दमकका दाजुभाइलाई पक्राउ गरेको थियो ।

बलात्कारसम्बन्धि यसअघि लोकपथ डटकममा प्रकाशित यो सामाग्री पढ्नुभएको थियो ? 

1.ज्योतिषको भेषमा साइबाबाले गरे बालिका बलात्कार !

2. बहसमा बलात्कार : नियन्त्रण गर्न सकिएला ?
3. के नेपाल महिलाको लागि खतराको देश बन्दैछ ? कुन देश कति सुरक्षित ?
4. जन्मदिनमा बोलाएर सामूहिक बलात्कार
5. बहसमा बलात्कारीलाई मृत्युदण्ड :  कुन देशमा कस्तो सजाय ?
6.भारतमा ९ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या

7. प्रहरीले बयान लिइरहेकै बेला बलात्कार आरोपी फरार भएपछि…

8. दाङमा बारम्बार ज्यान मार्ने धम्कि दिंदै बलात्कार गर्ने एक युवक पक्राउ
9. आफ्नै छोरीको बलात्कार गरेर भिडियो खिच्ने बाबुको यसरी भयो पर्दाफास !
10. बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ
11. जुवा हारेको झोकमा आफ्नै श्रीमतीमाथी सामुहिक बलात्कार !
12. बलात्कार घटनामा स्ववियु सभापतिलाई दश वर्ष जेल कैद
13. अपहरहरणपछि तीन वर्षीय बालिकाको सामुहिक बलात्कार, आधा शरीर मात्रै फेला
14. आमाको सेटिङमा १२ वर्षे छोरीको बलात्कार, ठूलोमम्मीलाई भिडियो कल गरेपछि थाहा भयो कर्तुत
15. निर्मला प्रकरणमा सेनामाथि पनि अनुसन्धान
16. बर्दियामा १३ वर्षीय बालिका बलात्कृत, ७६ वर्षीय वृद्द पक्राउ

17. बलात्कारबाट बच्न ‘रेप प्रुफ पेन्टीः पासवर्डले मात्र खुल्ने ! 
18. मिलेमतोमा थामथुम पारिन्छ बलात्कारका घटना, ८ जनालाई परिवारले आगो झोसे
19. खेताला गएकी महिला मकै बारीमा बलात्कृत
20. सिरहामा नौ महिने शिशु बलात्कृत, १४ वर्षीय बालक पक्राउ
21. बलात्कारका यी दर्दनाक घटनाहरु जसले न्याय मरेको अनुभूति दिलाउँछ
22. मामाद्वारा भान्जि बलात्कृत, यसरी खुल्यो रहस्य १
23. भाइको श्रीमती बलात्कार गरेको आरोपमा एक सैनिक कर्मचारी पक्राउ

24. हाडनाताबाटै बलात्कृत हुन्छिन् बालिका
25. महोत्तरीमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
26. १५ वर्षीया किशोरीमाथि बसभित्रै बलात्कारको प्रयास १
27. ११ वर्षीया बालिका आफ्नै काकाद्वारा बलात्कृत
28. जागिर लगाईदिन्छु भन्दै आधा दर्जन युवतीमाथि बलात्कार, रोजगारीडटकमको म्यानेजर हुँ भन्दै फोन गर्थे ! 
29. श्रीमती बलात्कार गर्ने श्रीमान् पक्राउ, के हो बैबाहिक बलात्कार ! 
30. घरमा कोही नभएको मौका छोप्थे रामबहादुर, बलात्कार कसुरमा १६ वर्ष जेल
31. बलात्कारको आरोप मुक्त नेयमार
32. भारतीय किशोरीलाई बलात्कार गर्ने नेपाली युवक पक्राउ
33. नेपाल प्रहरीका असईद्वारा २० वर्षीय युवती बलात्कृत

34. निर्मला बलात्कारपछि हत्या प्रकरण  : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?