आफ्नै छोरीको बलात्कार गरेर भिडियो खिच्ने बाबुको यसरी भयो पर्दाफास !

काठमाडौं । कञ्चनपुरको पुनर्वासमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन् । १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय बाबु पक्राउ परेका हुन । उनले मोबाइलमा भिडियो खिचेर आफ्नै छोरीको बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार उनले मंगलबार राती करिब १० बजेको समयमा छोरीलाई बलात्कार गर्दै मोबाइलमा भिडियो बनाएका थिए ।

प्रहरीका अनुसार श्रीमतीले मोवाइल चलाउने क्रममा बलात्कार गरेको भिडियो देखेपछि घटनाको रहस्य बाहिर आएको हो । घटना सार्वजनिक भए लगत्तै उनलाई बेलौरी प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?