आफ्नै छोरीको बलात्कार गरेर भिडियो खिच्ने बाबुको यसरी भयो पर्दाफास !


लोकपथ
प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १३:४०

काठमाडौं । कञ्चनपुरको पुनर्वासमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन् । १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय बाबु पक्राउ परेका हुन । उनले मोबाइलमा भिडियो खिचेर आफ्नै छोरीको बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार उनले मंगलबार राती करिब १० बजेको समयमा छोरीलाई बलात्कार गर्दै मोबाइलमा भिडियो बनाएका थिए ।

प्रहरीका अनुसार श्रीमतीले मोवाइल चलाउने क्रममा बलात्कार गरेको भिडियो देखेपछि घटनाको रहस्य बाहिर आएको हो । घटना सार्वजनिक भए लगत्तै उनलाई बेलौरी प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध आन्दोलनमा जुटे साना राजनीतिक दलहरु

काठमाडौं | मुलुकको धर्म र संस्कृतिको संरक्षण गर्न सरकारलाई दवाव दिन विभिन्न साना

सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्छौं: मन्त्री पोखरेल

काठमाडौं | उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार

सेवाग्राहीसँग ५० हजार घुस लिने इञ्जिनीयर ‘रेडह्यान्ड’ अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको अभियोगमा रामनगर गाउँपालिका

काठमाडौंमा सडक दुर्घटनामा परि एकको मृत्यु, एक जना घाइते

काठमाडौं । काठमाडौंको केशर महल चोकमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा स्कुटर एक जनाको