प्रधानमन्त्री भ्रष्टहरुको प्रवक्ता बने : कांग्रेस नेता केसी

चितवन । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी ओलीले गोकुल बाँस्कोटाको बचाउ गरेर भ्रष्टहरूको प्रवक्ता बनेको बताएका छन् ।

नेता केसीले नेपाल शिक्षक संघ चितवनको साधारणसभालाई सम्बोधन गर्दै भ्रष्टाचार, हत्या जस्ता काण्डको बचाउ गर्दै सयमव्यतित गरेको बताए ।

उनले जनताले दिएको दुई तिहाईको जनमत विभिन्न काण्डको बचाउमा लगाएको आरोप लगाए। सरकार काण्डै काण्डमा फस्दै गएकाले जनताका अधिकारलाई कानुन बनाएर कटौती गर्न लागेको बताए ।

यो पनि पढ्नुहोस् यसअघि लोकपथमा प्रकाशित समाचार  

विद्रोह र क्रान्तिको विरासत जोगाउन आत्मसमीक्षा गरेर अघि बढौँ स् अर्जुननरसिंह केसी

चीनले नेपाललाई सी विचारधाराको प्रचार थलोको रुपमा प्रयोग गर्यो : नेता केसी

मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता नलिए सशक्त आन्दोलन गर्छौं : केसी

प्रधानमन्त्रीलाई फेरि नझुक्याइयोस्स् नेता के.सी

देउवा एकलौटी ढङ्गबाट अघि बढ्न खोजे :  नेता केसी

सर्लाही घटनाको विषयमा सरकारलाई कांग्रेस नेता केसीको चुनौती, “प्रतिशोध निम्तिन सक्छ, हेक्का राख्नू”

काँग्रेस नेता केसीको सुझाव, पार्टीको विधान यस्तो हुनुपर्छ (सुझावसहित )

केन्द्रीय सदस्य वडाबाटै निर्वाचित हुनुपर्छ : नेता केसी

केपी ओलीमा बरबराउने रोग लाग्योः नेता केसी

क्रियाशिल सदस्यता विवरणमा सिन्डिकेट गरियोः नेता केसी

दिवंगत वामपन्थी नेता पण्डित अर्जुननरसिंह केसीको मामा, यसरी सम्झिए

देउवाविरुद्ध रामचन्द्रदेखि अर्जुननरसिंह केसी केसीसम्म एकैठाउँमा, कसले के भने ?

वाइडवडी काण्डमा कांग्रेसका नेता र मन्त्रीको संलग्नता छैन : अर्जुननरसिंह केसी

बुद्धको मूर्ति तोडफोड प्रकरण : कांग्रेस नेता अर्जुननरसिंह केसीको यस्तो ट्वीट

अर्जुननरसिंह केसीको ढिला आयो तर कडा आयो !

 

सरकारले क्यान्सर पीडितलाई उपचार खर्च पाँच लाख दिनुपर्छ :  अर्जुन नरसिंह केसी

जिम्मेवार नेताले हारको जिम्मेवारी नलिएसम्म पार्टी सुध्रिँदैनः नेता केसी

प्रधानमन्त्रीबाटै अपराधीको संरक्षण :  नेता केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?