अर्थमन्त्री युवराज खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मा

काठमाडौं – सञ्चार तथा प्रविधिमन्त्रीको जिम्मेवारी अर्थमन्त्री समेत रहेका युवराज खतिवडाले पाएका छन् ।

७० करोड कमिसन प्रकरणको विवादास्पद अडियो बाहिरिएपछि गोकुल प्रसाद बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सञ्चारमन्त्रीको जिम्मेवारी तोकेकी हुन् ।

यस्तै मन्त्री बाँस्कोटाले नै सम्हाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई दिइएको छ ।

यो छुटाउनुभएको थियो कि ? 

ट्वीटरबाट मन्त्रीले गरे राजीनामा घोषणा

मन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

बाँस्कोटाको अडियो बाहिरिएपछि डा. बाबुराम भट्टराईको यस्तो व्यङ्ग्य !

सञ्चारमन्त्री बाँस्कोटामाथि लाग्यो ७० करोड रुपैयाँ कमिसन मागेको आरोप

अडियो प्रकरणमा बाँस्कोटाले मुख खोले : ठूलो कुरो होइन

सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गरि अनुसन्धान गर्न काँग्रेसको माग (विज्ञप्तीसहित)

प्रिन्टीङ प्रेस खरिद प्रकरण : आफूमाथि लागेको आरोपका विषयमा बाँस्कोटा ३ बजे बोल्ने

सञ्‍चारमन्त्री अडियो प्रकरण : ओली र प्रचण्डबीच छलफल

मन्त्री बाँस्कोटालाई तत्काल वर्खास्त गरेर निष्पक्ष छानविन होस् : साझा पार्टी

प्रधानमन्त्रीजी नैतिक कठघरामा पर्नुभयो : पत्रकार विजयकुमार पाण्डे

सञ्चारमन्त्री अडियो प्रकरण : कांग्रेसले भन्यो-प्रधानमन्त्रीले सार्वजनिक रुपमा जवाफ दिनुपर्छ

मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने नेविसंघको चेतावनी (विज्ञप्तिसहित)

मन्त्रीले बोलेको अश्लील शब्दप्रति निजामती कर्मचारी युनियनको आक्रोश (विज्ञप्तीसहित)

सञ्चारमन्त्रीको अडियो प्रकरण : छानविन समिति बनाउन लेखा समितिको माग

प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटालाई बोलाए बालुवाटार

सञ्चारमन्त्री बाँस्कोटाको बर्खास्त माग गर्दै साझा पार्टीले प्रदर्शन गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?