सञ्चारमन्त्री बाँस्कोटाको बर्खास्त माग गर्दै साझा पार्टीले ३ बजे प्रदर्शन गर्ने

काठमाडौं । साझा पार्टीले सञ्चारमन्त्री गोकुल बास्कोटाको बर्खास्तको माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने भएको छ ।

सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदका विषयमा ७० करोड रुपैयाँ कमिसन मागेको आरोप लागेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बर्खास्त माग गर्दै प्रदर्शन गर्ने साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?