सञ्चारमन्त्रीको अडियो प्रकरण : छानविन समिति बनाउन लेखा समितिको माग

काठमाडौं । सांसदहरुले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको प्रिन्टिङ प्रेस खरिद प्रकरणसम्बन्धी अडियो सार्वजनिक भएपछि छानविन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा सांसदहरुले छानविन समिति बनाउन माग गरेका हुन् ।

बैठकमा सांसद मिनेन्द्र रिजालले लेखा समितिका सभापतिको संयोजकत्वमा छानविन समिति बनाउन माग राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?