कोरोना संक्रमित ‘जर्मन शेफर्ड’को मृत्यु, अहिलेसम्म कति जनावरलाई भयो कोरोना ?

काठमाडौं । कोरोना भाइरस अब मानिसका साथै जनावरहरुमा पनि फैलिँदै गएको छ ।

कोरोनाबाट अत्याधिक प्रभावित बनेको अमेरिकामा मानिसका साथसाथै जनावरको पनि मृत्यु भएको छ । कोरोना भाइरसका कारण पहिलोपटक कुकुरको मृत्यु भएको छ ।

न्यूयोर्कमा कोरोना संक्रमित पाइएको एक जर्मन शेफर्ड कुकुरको मृत्यु भएको हो । कुकुरको नाम बडी रहेको छ ।

कुकुर ७ वर्षको रहेको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कुकुरलाई श्वास फेर्न समस्या भएको थियो ।

अहिलेसम्म जनावरहरुमा १२ कुकुर, १० बिरालो र एक बाघमा कोरोना संक्रमण पुष्टि भएको छ ।

एजेन्सीको सहयोगमा

चीनले लद्दाखमा सैन्य शक्ति बढाएपछि भारतमा तरङ्ग !

भारतले भित्र्यायो राफेल, चीनले बनायो डरलाग्दो युद्धपोत !

के पानीमा मर्छ कोरोना ? रुसका वैज्ञानिकले गरे यस्तो दाबी !

कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो

रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया

भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?

चीनले यसरी लियो अमेरिकासँगको बदला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?