यी ६ गुण भएका युवतीहरु अति सौभाग्यशाली हुन्छन् (हेर्नुहोस्)

काठमाडौं । हरेक मान्छेमा छुट्टा छुट्टै गुण, स्वभाव हुन्छन् । जसले गर्दा हरेक मान्छेको भाग्य पनि फरक फरक हुन्छ । समुद्रशास्त्रमा शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि व्यक्तिको भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे वर्णन गरिएको छ । जसकै आधारमा कुनै व्यक्तिको भविष्य हेरिन्छ ।

यी ६ गुण भएका युवतीहरु सार्है भाग्यमानी हुन्छन् ।

१. समुन्द्रशास्त्रका अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।

२. कालो कपाल भएका र आगाडितिर झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुद्र शास्त्रमा उल्लेख छ । चिल्लो, कोमल र मुलायम कपाल भएका युवतीलाई उत्तम मानिएको छ ।

३. गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।

४. जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।

५. सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती पनि भाग्यवती मानिन्छन् ।

६. आँखीभौं जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ । एजेन्सीको सहयोगमा

यी टिप्सहरु पढ्नुभयो ?

किन दुख्छ कम्मर ? यस्तो छ उपचार विधि पटक–पटक हाच्छ्युँ आउनुको यस्तो रहेछ कारण हाँस्ने शैलीबाटै थाहा हुन्छ मान्छेको स्वभाव, तपाइँ कस्तो हाँस्नुहुन्छ  शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा यसकारण साउन महिनामा भुलेर पनि मासु र रक्सि नखानुस् ! होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ प्रेसर लो भएका व्यक्तिहरुले खानुहोस् यी १० खानेकुरा सेक्सबाटै निको हुन्छन् यी ५ रोग ! यी ११ सपनाले मानिसको मृत्युको संकेत गर्छ  शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा https://www.lokpath.com/story/177861 विवाहित महिलाप्रति पुरुष आकर्षित हुनुको कारण यस्तो १ प्रेममा निकै बफादार हुन्छन् यस्ता युवती, तपाई पर्नुहुन्छ ? तपाईंलाई याद छ रु विवाहपछि युवतीमा देखिन्छ यस्तो परिवर्तन यस्ता व्यक्तिहरुले पटक्कै पैसा बचाउँन सक्दैनन् https://www.lokpath.com/story/177730 तपाईलाई फेसबुकमा कसले अनफ्रेन्ड गर्यो थाहा छ रु यसरी थाहा पाउन सकिन्छ होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ प्रेसर जाँच गर्दै हुनुहुन्छ रु जाँच्नुअघि ध्यान दिनैपर्ने कुराहरु यस्ता छन्, थाहा पाइराखौं यी ८ व्यक्तिले भुलेर पनि मेवा खानु हुँदैन, जानी राखौं  यसकारण बेलुकाको खाना चाँडै खानुहोस् लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ ? जानी राखौं यौनसम्पर्कपछि के चाहन्छन् महिलाहरु, जानी राखौं हस्तमैथुन गर्नुका फाइदाहरु यस्ता छन्, जानी राखौं यी अंगमा सुन भुलेर पनि लगाउनु हुँदैन, यस्तो छ कारण यी ५ किसिमका रोगीले भुलेर पनि लसुन नखानुस्

यी ४ राशि भएका मानिससँग संसारकै अद्भुत शक्ति हुन्छ, तपाई नि पर्नुहुन्छ की  नेपाली महिलाहरु बत्ति बालेर यौनसम्पर्क गर्न नचाहनुको कारण यस्तो कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ रु जान्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?