काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच एक खेल हुँदैछ ।
६ खेल खेलेको विराटनगरले तीन खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । ६ अंक जोडेको विराटनगरलाई प्लेअफमा पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया