कोरोनाका कारण जापानी क्रुजमा राखिएका दुई जनाको मृत्यु

काठमाडौं । जापानको तटमा छोडिएको डायमन्ड प्रिन्सेस क्रुज सिपमा कोभिड १९ (कोरोना भाइरस) संक्रमित दुई व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब ८० वर्षकी एक महिला र एक पुरुष रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले बताएका छन्।

पानी जहाजमा यात्रा गरिरहेकाहरुमध्ये केहि यात्रुहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि जापान सरकारले पानीजहाजलाई क्वारेन्टाइनमा नै राखेको थियो ।

पानीजहाजमा धेरै संख्यामा वृद्धवृद्धा र रुघाखोकीका बिरामी छन्। त्यसैले पनि पानीजहाजमा रहेकाहरुमा छिटै संक्रमण फैलिएको अनुमान गरिएको छ।

३ हजार ७ सय यात्रु रहेको पानीजहाजमा ६ सय २० जनालाई कोरोनाको संक्रमण देखिएको थियो। जापानले संक्रमितहरुलाई पानीजहाजमा नै चिकित्सकको निगरानीमा राख्दै आएको छ।

पानीजहाजमा विभिन्न देशका नागरिकहरु पनि थिए । अन्य देशका नागरिकहरुलाई भने स्वास्थ्य परीक्षण गरेर स्वदेश पठाइएको छ।

आजसम्म कोरोनाका कारण चीनमा मात्रै दुई हजारभन्दा धेरै मानिसको मृत्यु भईसकेको छ। चीन बाहिर फिलिपिन्समा पहिलोपटक यस भाइरसबाट संक्रमितको मृत्यु भएको थियो। मृत्यु हुनेमा चिनियाँ नागरिक नै थिए।

एजेन्सीको सहयोगमा

यस अगाडि लोकपथबाट प्रकाशित कोरोना सम्बन्धित समाचार पढ्न छुटाउँनु भयो कि ?

कोरोनाको डरले बालाकृष्णैयाले गरे आत्महत्या

वुहानमा फसे मिस्टर विन, भन्छन् ब्रिटेन गयो भने कोरोना अरुलाई सर्न सक्छ

कोरोनाको डरले माक्स लगाएरै विवाह !

चीनबाट जाने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा थप एक हप्ता प्रतिबन्ध जारी

कोरोनाभाइरसको कारण हुबेइमा एकै दिनमा २४२ जनाको मृत्यु

कोरोनाको प्य्राङ्क गर्नु यी युवकलाई घातक साबित, ५ वर्ष जेल १

कोरोनाभाइरस अन्त्यको अहिले नै अनुमान गर्न निकै छिटो हुन्छ : डब्ल्युएचओ

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४०० पुग्यो

कोरोनाको डरले भारतमा चिनियाँ नागरिकले पाएनन् होटल

कुन देशमा कति छन् कोरोनाका संक्रमित ?

जापानको तटमा फसेको जहाजका २ भारतीयलाई कोरोना संक्रमण

१७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोना भाइरस लाग्यो

कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन

एक हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण

कोरोनाभाइरसको रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई ‘भ्यालन्टाइन सन्देश’

कोरोनाबाट छुटकरा पाउन बिरामीहरु अस्पतालमै डाक्टरसँग नाच्दै

कोरोना संक्रमित व्यक्तिलाई गोली हानेर मारेपछि‘

भयावह बन्दै कोरोना : विज्ञप्ती निकाल्दै डब्लुएचओले यसो भन्यो

कोरोनाले आक्रान्त चीनमा फेरी दुई हजार जना नयाँ सङ्क्रमित, १६ सयको मृत्यु

कोरोनाभाइरस एशिया बाहिर, फ्रान्समा एक जनाको मृत्यु

बिदा मनाएर फर्किएका प्रत्येक सहरवासीले क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन, निर्देशन नमाने दण्ड–सजाय

कोरोनाका कारण बन्द भयो सर्पको बजार !

कोरोनाको संक्रमणबाट बँच्न ताइवानको कडा निर्देशन

९९ जनाको रिपोर्टपछि कोरोनाबारे नयाँ तथ्य पत्ता लाग्यो, शरीरमा देखिन्छ यस्तो परिवर्तन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?