हाम्रो भूमि फिर्ता देउ भन्दै भारतविरुद्ध तात्यो सामाजिक सञ्जाल !

काठमाडौं – कालापानी, लिपुलेख, लिम्पियाधुरालाई आफ्नो भनेर नयाँ नक्सा सार्वजनिक गरेपछि यतिबेला नेपालभर भारतको निकै विरोध भइरहेको छ । सामाजिक सञ्जालदेखि सडक तातेको छ, यो सवाललाई लिएर । पछिल्लो समय भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्साभित्र राखेपछि यो विरोध सुरु भएको हो । यसैबिच भारतको यो नक्सा सार्वजनिक भएपछि आफ्नो सिमाना रक्षाका लागि नेपाल प्रतिबद्ध रहेको नेपाल सरकारले प्रष्ट पारेको छ । सरकारले भारतिय कदमलाई जोडदार रुपमा अस्विकार गरेको छ । यतिबेला विद्यार्थी संगठनहरु पनि भारतिय गतिविधीका सामू घुँडा नटेक सरकार भन्दै आह्वान गरिरहेका छन् ।
हामीले सामाजिक सञ्जाल प्रयोकर्ताका केहि विचार बटुलेर प्रस्तुत गरेका छौँ ।
यो स्टाटस उहाँहरुकै फेसबुक वालबाट कपी गरिएको हो ।

 

लोकपथमा पूर्वप्रकाशित यो समाचार पढ्नुभएको थियो ?

भारतले कहाँ- कहाँ मिच्यो नेपाली भूमि ?
भारतद्वारा प्रकाशित नक्सामा नेविसंघको आपत्ति: विरोध र्याली निकाल्दै भने, घुँडा नटेक सरकार ! 
कालापानी क्षेत्र नेपालको भूभाग हो भन्दै परराष्ट्रले निकाल्यो यस्तो विज्ञप्ती ! 
अनेरास्ववियूले गर्यो भारत विरुद्ध विरोध प्रर्दशन
नेपाली भूमि मिच्ने भारतको बिरोधमा भारतीय दूतावास घेराउ गरिँदै

नेपाली भूमि मिच्ने भारतको बिरोधमा प्रर्दशन, अस्तव्यस्त सवारी आवागमन (भिडियोसहित)

लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो भन्दै उर्लिए रोल्पाली 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?