कालापानी क्षेत्र नेपालको भूभाग हो भन्दै परराष्ट्रले निकाल्यो यस्तो विज्ञप्ती

काठमाडाैं । भारतको नयाँ नक्सालाइ लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एंव टिप्पणीप्रति नेपाल सरकारले ध्यानाकर्षण भएको बताएको छ ।

परराष्ट्र मन्त्रालय बुधबार एक विज्ञप्ती जारी गर्दे कालापनी क्षेत्र नेपालको भूभाग हो भने विषयमा नेपाल सरकार स्पष्ट रहेको बताएको छ ।

यस विषयलाइ नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरुबाट दुइ देश बीचका समाधान हुन बाँकी सिमासम्बन्धी समस्याको समाधानको लागी प्राविधिहरुको सल्लाहामा दुवै देशका परराष्ट्र सचिवहरुले काम गर्ने गरी जिम्मेवारी दिइएको बताइएको छ ।

यस्ताे छ विज्ञप्ती

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?