२०७७, ११ फाल्गुन मंगलवार १८:४६

सर्वोच्चको ऐतिहासिक निर्णय : यस्तो छ संसद पुनर्स्थापनाको पूर्णपाठ


प्रकाशित मिति : २०७७, ११ फाल्गुन मंगलवार १८:४६

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गरिदिएको छ ।

दुुई महिना लामो बहसपछि आज (मंगलवार) सर्वोच्च अदालतले आज संसद विघटनलाई बदर गरिदिएको हो ।

संसद पुनर्स्थापना गर्ने निर्णय सुनाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएका छन् ।

पूर्णपाठ हेर्न तलको लिंक क्लिक गर्नुुहोस्

077-WC-0028_समेत

प्रतिक्रिया दिनुहोस