निर्भया काण्ड : चारै दोषीको आज अन्तिम दिन, दोषी पवनको याचीका सुनुवाई गर्दै ६ न्यायाधीश

काठमाडौं । निर्भया काण्डका चार दोषीहरुको अदलतले चौथो पटक जारी गरेको डेथ वारेन्टका अनुसार आज अन्तिम दिन हो ।

२० मार्च विहान साँढे ५ बजे चारै दोषीहरुलाई फाँसी दिइँदै छ । फाँसीबाट बच्नको लागि सबै दोषीहरुले बिभिन्न कानूनका विकल्पहरु खेजिरहेका छन् ।

आज भारतको सर्वाेच्च अदालतले चार मध्ये एक पवन गुप्ताको दया याचिकाको सुनुवाई गर्दैछ । पवन कुमार गुप्ताले सर्वाेच्च अदालतमा बुझाएको याचिकामा घटनाको बेला आफू नाबालिक रहेको दाबी गरेका छन् ।

दोषी पवनले सर्वाेच्च अदालतमा दर्ता गराएको सुधारात्मक याचिकामा उक्त घटना १६ डिसेम्बर सन् २०१२ मा भएको र त्यो बेला आफू नाबालिक रहेको उनको याचिकामा लेखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सर्वाेच्च अदालतका ६ जना न्यायाधीशहरु उक्त याचिकाको सुनुवाई गर्दैछन् । त्यस्तै दोषीहरुमध्ये एक अक्षयकी श्रीमतीले सम्बन्ध बिच्छेद गर्नका लागि माग गरेकी छन् ।

उनले बुधवार आलतमा अक्षयसँगको सम्बन्ध बिच्छेदका लागि अर्जी दर्ता गरेकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो भन्दा अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नु भयो त ?

निर्भया काण्ड : तिहाड जेलमा डमीलाई दिइयो फाँसी, २० मार्चमा चारै दोषीलाई फाँसी हुने

निर्भया काण्ड : फाँसीबाट बच्न नयाँ चाल, दोषी अक्षयकी पत्नीले मागिन् सम्बन्ध बिच्छेद

निर्भया काण्ड : राष्ट्रपतिसँग दोषीका परिवारले भने हाम्रो पूरा परिवारलाई ईच्छामृत्यु दिइयोस्

निर्भया काण्ड : चारै दोषीहरुको अन्तिम फाँसीको मिति तय, कहिले हुने भयो ?

निर्भया काण्ड : सकियो सबै कानूनी विकल्प, आज फाँसीको अन्तिम मिति तोकिँदै

निर्भया काण्ड : अहिले सम्म के-के भयो र के थियो वास्तविकता ?

निर्भया बलात्कारीलाई फाँसी अपडेटः १५ दिन सर्याे

 निर्भया बलात्कारका दोषी विनयले जेलमा टाउको फुटाए, ३ मार्चमा चारै जनालाई फाँसी हुने

निर्भया बलात्कार तथा हत्या प्रकरण : चारैजना दोषीको डमीलाई दोस्रो पटक फाँसी दिइयो

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीलाई छुट्टाछुट्टै फाँसी दिने माग अदालतबाट अस्वीकृत

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीहरुलाई मृत्युदण्ड दिने समय सर्‍यो

निर्भया बलात्कारपछि हत्या प्रकरण : मृत्युदण्डअघि दोषीलाई परिवारसँग अन्तिम पटक भेट्न दिइने

के भोलि निर्भयाका ४ दोषीहरुलाई फाँसी हुँदैछ ?

निर्भयाका दोषीको फाँसी स्थगित, अदालतको सिस्टममा आमा आशादेवीले पोखिन् आक्रोश !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?