काठमाडौं । निर्भया काण्डका चारै जना दोषीहरुको फाँसीको नयाँ मिति घोषणा गरिएको छ । दिल्ली कोर्टले बिहीवार २० मार्च विहान ५ बजेर ३० मिनेट जाँदा फाँसी दिने फैसला सुनाएको हो ।
यो भन्दा अगाडि पनि कानूनी विकल्पका कारण तीन पटक फाँसीको मिति सारिएको थियो । सर्वोच्च अदालतले दोषीहरुलाई फाँसी दिने मिति तय गरेको यो चौथो पटक हो ।
यो भन्दा अगाडि भारतीय राष्ट्रपति अरविन्द केजरीवालले वुधवार दोषी पवन गुप्ताको दया याचिका खारेज गरेका थिए । त्यसपछि दिल्ली सरकार नयाँ डेथ वारन्ट जारी गर्नका लागि पटियाला कोर्ट हाउस पुगेको थियो ।
यो भन्दा अगाडि अदालतले २२ जनवरी विहान ६बजे पहिलो डेथ वारेन्ट जारी गरेको थियो भने दोश्रो पटकको डेथ वारेन्ट मिति अदालतले १ फेब्रुअरीका लागि तय गरेको थियो ।
त्यस्तै तेश्रो डेथ वारेन्ट अदालतले ३ मार्च विहान ६ बजेका लागि फैसला गरेको थियो । आज अदालतले २० मार्च विहान ५ बजेर ३० मिनेटमा पदिने भनिएको डेथ वारेन्ट चौथो पटक हो ।
एजेन्सीको सहयोगमा
यो भन्दा अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नु भयो त ?
निर्भया काण्ड : सकियो सबै कानूनी विकल्प, आज फाँसीको अन्तिम मिति तोकिँदै
निर्भया काण्ड : अहिले सम्म के-के भयो र के थियो वास्तविकता ?
निर्भया बलात्कारीलाई फाँसी अपडेटः १५ दिन सर्याे
निर्भया बलात्कारका दोषी विनयले जेलमा टाउको फुटाए, ३ मार्चमा चारै जनालाई फाँसी हुने
निर्भया बलात्कार तथा हत्या प्रकरण : चारैजना दोषीको डमीलाई दोस्रो पटक फाँसी दिइयो
निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीलाई छुट्टाछुट्टै फाँसी दिने माग अदालतबाट अस्वीकृत
निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीहरुलाई मृत्युदण्ड दिने समय सर्यो
निर्भया बलात्कारपछि हत्या प्रकरण : मृत्युदण्डअघि दोषीलाई परिवारसँग अन्तिम पटक भेट्न दिइने
के भोलि निर्भयाका ४ दोषीहरुलाई फाँसी हुँदैछ ?
निर्भयाका दोषीको फाँसी स्थगित, अदालतको सिस्टममा आमा आशादेवीले पोखिन् आक्रोश !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया