काठमाडौं – काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज आकस्मिक अवतरण गराइएको छ ।
आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको विमान फेरि विमानस्थलमा नै फर्काइएको हो । पोखराको लागि उडान भरेको सो जहाजको इन्डिकेटरमा समस्या देखिएपछि फर्काएर आकस्मिक अवतरण गराइएको हो ।
‘इन्डिकेटरले काम नगरेको शंका लागेमा पाइलटले जोखिम लिँदैनन्, त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार पाइलटले इन्डिकेटरमा समस्या देखिएपछि फर्काएका हुन् । यो टेक्निकल ईरर हो । फेरि जहाज उडिसक्यो ।
आकाशमा एक फन्को लगाएर सो विमान आकस्मिक अवतरण गर्यो । र प्राविधिक परीक्षण गर्दा विमानमा खराबी नरहेको पाइएपछि चेकजाँच गरेर पुन विमानले पोखराका लागि उडान भरेको उडेको थियो ।- फाईल फोटो
यो पनि पढ्नुहोस् :
सावधान ! जहाज चड्दा भुलेर पनि नगर्नुस यी १० गल्ति !
हवाइ यात्रा गर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस यी ४ कुरा
यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान
यी हुन् अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना
महिलाले विमानमै बच्चा जन्माएपछि गर्नुपर्यो आकस्मिक अवतरण
संसारकै पहिलो यात्रुबाहक विमान: कहिले उड्यो ? को थिए पाइलट ?
उड्न लागेको विमानमा मौरी बसेपछि‘
‘टेकअफ’गर्ने क्रममा बोइङ विमानमा आगो लाग्यो (भिडियोसहित)
२ सय ३३ यात्रुको ज्यान बचाउने पाईलट, ‘हिरो अफ रसिया’ अवार्डबाट सम्मानित
चौबीस घन्टामा ४ विमानको आपतकालीन अवतरण
के हो ‘ब्ल्याक बक्स’ रु दुर्घटनाग्रस्त विमानका ‘ब्ल्याक बक्स’ यसकारण खोजिन्छन् ?
उडिरहेको विमानको पाङ्ग्रा अचानक बाहिर निस्किएपछि‘ (भिडियोसहित)
उडान भर्न तयार विमान भित्र दुई वटा परेवा उडेपछि‘
प्रशिक्षक बेहोस भएर ढलेपछि सिकारु चालकले यसरी उडाए विमान
क्याप्टेन भरत थापाः जसले सिता एअरको विमान ठूलो दुर्घटनाबाट बचाए, उनैका शब्दमा ‘त्यो २९ मिनेट’
डोनाल्ड ट्रम्प चढ्ने ‘एयर फोर्स वान’ संसारकै शक्तिशाली विमान, जानिराखौँ दश रहस्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया