काठमाडौं । निवर्तमान सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाबारे चासो देखाउँदै नेपाल स्थित स्वीटरल्याण्डको दूताबासले वक्तव्य जारी गरेको छ । ‘स्वीस कम्पनीका प्रतिनिधि’ भनेर गरिएको अडियो कुराकानीबारे दुतावासले चासो देखाएको देखाएको हो ।
दुतावासले जारी गर्दै दूतावासले कुनै बैठकको आह्वान नगरेको तथा उक्त विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग कुनैपनि छलफल गर्ने भन्ने विषयमा बैठक आह्वान समेत नगरीएको जनाएको छ ।
उक्त अडियो क्लिपमा निवर्तमान मन्त्री बाँस्कोटासँग भेटका लागि स्वीस दूताबासका प्रतिनिधि भेटका लागि आउन लागेको एजेन्ट विजय मिश्रले उदृत गरेको भन्ने समेत नभएको दुतावासले जनाएको छ । साथै अडियोमा दूताबासको नाम मुछिएपछि वक्तव्यमार्फत एम्बेसीले खण्डन गरेको हो ।

यसअघि लोकपथमा प्रकाशित यी समाचारहरु पढ्नुभएको थियो ?
मन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा
बाँस्कोटाको अडियो बाहिरिएपछि डा. बाबुराम भट्टराईको यस्तो व्यङ्ग्य !
सञ्चारमन्त्री बाँस्कोटामाथि लाग्यो ७० करोड रुपैयाँ कमिसन मागेको आरोप
अडियो प्रकरणमा बाँस्कोटाले मुख खोले : ठूलो कुरो होइन
सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गरि अनुसन्धान गर्न काँग्रेसको माग (विज्ञप्तीसहित)
प्रिन्टीङ प्रेस खरिद प्रकरण : आफूमाथि लागेको आरोपका विषयमा बाँस्कोटा ३ बजे बोल्ने
सञ्चारमन्त्री अडियो प्रकरण : ओली र प्रचण्डबीच छलफल
मन्त्री बाँस्कोटालाई तत्काल वर्खास्त गरेर निष्पक्ष छानविन होस् : साझा पार्टी
प्रधानमन्त्रीजी नैतिक कठघरामा पर्नुभयो : पत्रकार विजयकुमार पाण्डे
सञ्चारमन्त्री अडियो प्रकरण : कांग्रेसले भन्यो-प्रधानमन्त्रीले सार्वजनिक रुपमा जवाफ दिनुपर्छ
मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने नेविसंघको चेतावनी (विज्ञप्तिसहित)
मन्त्रीले बोलेको अश्लील शब्दप्रति निजामती कर्मचारी युनियनको आक्रोश (विज्ञप्तीसहित)
सञ्चारमन्त्रीको अडियो प्रकरण : छानविन समिति बनाउन लेखा समितिको माग
प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटालाई बोलाए बालुवाटार
सञ्चारमन्त्री बाँस्कोटाको बर्खास्त माग गर्दै साझा पार्टीले प्रदर्शन गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया