एउटा यस्तो नाइट क्लव, जहाँ संस्कृतका गीतमा डान्स गरिन्छ

काठमाडौं । युवापुस्ताहरुलाई नाइट क्लवमा जान एकदमै मन पर्दछ । किनभने त्यहाँ आफ्नो मनको ईच्छा अनुसार कुनै पनि गीतमा नाच्न सकिन्छ ।

धेरैजसो नाइट कल्वहरुमा बलिउड तथा अंग्रेजी गीतहरु नै बजाइन्छ । तर आज हामी एउटा यस्तो नाइट क्लवको बारेमा जानकारी दिँदैछौँ, जहाँ अंग्रेजी, नेपाली, हिन्दी नभएर संस्कृत गीत बजाएर मानिसहरु रमाइलोसँग नाच्दछन् अर्जेन्टिनाको राजधानी ब्युनसआयर्समा यस्तै एउटा नाइट क्लव छ ।

जहाँका मानिसहरु संस्कृत गानामा डान्स गर्दछन् । उक्त क्लवको नाम हो द ग्रोव नाइट क्लव एण्ड बार । त्यहाँ तपाईले गणेश शरणम, गोविन्द गोविन्द, ज यजय राधा रमन र जय कृष्ण हरे जस्ता गीतहरु सुन्न सक्नुहुन्छ ।

उक्त क्लवमा एकसाथ लगभग ८०० मानिस भक्तिमय संस्कृत गीतमा डान्स गर्दछन् । त्यहाँ रक्सीको साटो मानिसहरु जुस खान्छन्, धुम्रपान, ड्रग्सको त कुरै छोडौँ, त्यहाँ ननभेज समेत खाँदैनन् ।

त्यस क्लवमा मानिसहरु मात्र शाकाहारी भोजन मात्र खान्छन् । मानिसहरु त्यहाँ संस्कृतमा डान्सका साथै योगा पनि गर्दछन् । त्यहाँ योगा पार्टी पनि गर्ने गरिन्छ ।

त्यहाँ मन्त्र, योग, ध्यान, संगीत र नृत्यका माध्यामबाट आत्मासँग सम्बन्ध स्थापना गरिन्छ ।

एजेन्सीको सहयोगमा

यो भन्दा अगाडि लोकपथमा प्रकाशित अनौठा समाचार पढ्न छुटाउनु त भएको छैन ?

दुलहाका बुबाले दुलहीकी आमा भगाएपछि…

यो गुफामा छ भगवान गणेशको काटिएको शिर

विवाहको खर्च उठाउन यी दुलहीले विवाहमा आएका प्रत्येकसँग उठाइन् ५० डलर

नीमको रुखबाट दूधको धारो बग्न थालेपछि चमत्कार !

आफ्नो दूध दान गरेर एक महिलाले बँचाइन् ५ बच्चा

नासाले रेकर्ड गर्याे सूर्यबाट निस्किएको अलौकिक आवाज

बच्चाले घुम्न जान नमानेपछि अभिभावकले बोकेर गए वाईफाई राउटर

मानिसको हत्या गरेर मासुको अचार खान्थिन् यी नर्स

छोरीको हनिमुनमा सँगै गएकी सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

कुकुर मरेपछि यी व्यक्तिले गरे विधिवत काजक्रिया…

माछा समातेरै रातारात लखपति !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?