आरोग्यदेव पशुपतिनाथका काठ जिर्ण बन्दै, चौकोस कुहिए

काठमाडौं – हिन्दुहरुको पवित्र धार्मिक तिर्थस्थल आरोग्यदेव पशुपतिनाथ मन्दिरको काठ जिर्ण बन्दै गएको छ।

तीनतले मन्दिरको बीचको तलाको आँखीझ्याल अड्याउने फ्रेमको काठ मक्किएको हो ।
आँखीझ्यालभित्रको अवस्था जाँच गरेको श्रीपशुपतिनाथ मन्दिर अध्ययन समितिले  ‘काठका चौकोस मक्किदै गएको बताएको हो ।कुहिएको काठको नमुना निकालेर पुरातत्त्व विभागको प्रयोगशालामा परीक्षण गर्ने पठाइएको छ ।

२४० हेक्टर जग्गामा फैलिएको पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्रमा पर्दछ।

यसअघि लोकपथ डटकममा प्रकाशित यो सामाचार पढ्नुभएको थियो ?

यस्तै छन् हाम्रा आरोग्यदेव : पशुपतिनाथ

आरोग्य देव पशुपतिनाथ स्भक्तजनदेखि साधुसम्म, घुमन्तेदेखि टहलिनेसम्मको साझा थलो (१७ फोटोमा)

धपक्क बलेको पशुपतिको मुहारमा कान्ति छर्दै आरती (फोटो /भिडियो)

जति हे-यो उति हेरिरहुँ लाग्ने पशुपतिको आरती

आजदेखि पशुपतिनाथ मन्दिर परिसरमा सवारी लैजान निषेध

धर्मनिरपेक्षता, भ्रम र यथार्थ ! 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?