ती २९ तस्वीर जसले बितेको वर्ष सम्झाइरहनेछ

काठमाडौं । वर्षको पहिलो दिन र अन्तिम दिन सधै विशेष हुने गर्दछ । नेपाली वर्ष २०७८ आजबाट शुरु भएको छ । नेपालीहरु नयाँ वर्षको विभिन्न कार्यक्रम गरी स्वागत गरिरहेका छन् र एक आपसमा शुभकामना आदानप्रदान गरिरहेका छन् ।

सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएका कारण ०७७ भयवित स्थितिमा बित्यो । महामारीका कारण देशभर ६ महिना बढी लकडाउन भयो ।

फर्केर हेर्दा, ०७७ मा निकै घटनाहरु भए । वर्ष ०७७ का विभिन्न तस्वीरहरू यहाँ प्रस्तुत गरिएको छ ।

०७७ तस्वीरमा हेर्नुहोस् : 

निषेधाज्ञा लागू भएपछिको सुनसान काठमाडौं

 

 

कोरोना कहरकाबीच काठमाडौंमा होली हंगामा

 

महाशिवरात्री : पशुपतिमा बाबाहरुको ताण्डव

 

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

 

कोभिड-१९ विरुद्धको खोप लगाउदै प्रचण्ड

 

मेलम्चीको पानी काठमाडौंको धारामा, राष्ट्रपति भण्डारीले गरिन् उद्घाटन

 

७० औँ जन्मदिनमा ९१ वर्षीय बुबासँग आर्शीवाद लिँदै प्रधानमन्त्री ओली

 

प्रचण्ड–नेपाल पक्षको टुँडिखेलमा मानव साङ्लो

 

श्रीपञ्चमीमा सरस्वतीको पूजा आराधना

 

प्रचण्ड-नेपाल पक्षको काठमाडौंमा जुलुस

 

जुम्लामा हिमपात

 

ओली पक्षीय जनसभा

 

स्वस्थानी व्रतकथा

 

‘माउण्ट केटू’ आरोहण गर्ने १० आरोहीलाई प्रधानमन्त्रीद्वारा सम्मान

 

हामी यहाँ छौं

 

वसन्तपुर दरबार स्क्वायर
हेलिकप्टर चढेर ससुराली यात्रा

 

मुस्कुराएनन् ओठ, दशैँ आयो !

 

सररर चचहुईई

 

चिटिक्कै रानीपोखरी

 

सडकमै हेलिकप्टर (तस्वीर : रासस)

 

हरितालिका तीजमा सुनसान पशुपतिनाथ

 

धान दिवस

 

बाह्रबिसेको बाढी

 

१० अर्ब खर्चको विवरण सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

 

लकडाउनको बेला काठमाडौं

 

लकडाउनमा पनि अरु बेला जस्तै ट्राफिक जाम

 

सवारी पास नभएकालाई नियन्त्रणमा लिँदै प्रहरी

May be an image of 20 people, people standing and outdoors

त्रिदेशीय फुटबलको फाइनलमा नेपाल विजयी (तस्वीर : एन्फा)

 

यो पनि

राजनीतिमा रडाको

बोल्ने ढङ्ग नपुर्‍याउँदा जो आलोचित भए

यी हुन् चर्चित ११ अन्तर्राष्ट्रिय घटना

नेपाल आएका विदेशी भीभीआइपीहरू (भिडियो रिपोर्ट सहित)

थला पर्‍यो अर्थतन्त्र : कारण कोरोना

अपराधको पराकाष्ठा जसले हामीलाई स्तब्ध बनायो

खेलले दिलाएको गौरव

हामी सधैँ सम्झिरहने छौं, जो हाम्रो माझ रहेनन्

जो विवादमा तानिए

जसले हामीलाई गुन लगाए (भिडियो रिपोर्ट सहित)

यी सेलिब्रिटी जसले यो वर्ष घरजम गरे (भिडियो रिपोर्ट सहित)

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?