काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नको लागि विश्वका अधिकांश देशहरुले पूरा देश लकडाउन गरेका छन् । भारतमा पनि २१ दिनको लकडाउन भएको छ ।
यो बेला धेरै मानिसहरु घरमै बस्न बाध्य छन् भने कोहि घरबाटै काम गरिरहेका छन् । यस्तो बेलामा धेरैजसो मानिसहरु के गरिरहेका छन् भन्ने बारेमा एक आँकडा आएको छ ।

उक्त आँकडाको विषयमा थाहा पाएपछि तपाई अचम्ममा पर्नुहुनेछ ।
एक रिपोर्टका अनुसार लकडाउन लागू भएपछि धेरैजसो मानिसहरु ‘पोर्न वेबसाइट’ ‘पोर्न हब’ हेर्न थालेका छन् । सारा विश्वमा पोर्न हेर्नेको संख्या धेरै छ तर भारत पोर्न हेर्ने देशको पहिलो नम्बरमा पर्दछ ।
‘पोर्न हब’को ताजा आँकडाका अनुसार तीन हप्ताको लक डाउन अवधिमा भारतमा एडल्ट साइट्स खोल्नेहरको संख्या ९५ प्रतिशतले बढेको छ ।

आँकडाका अनुसार भारतमा मार्चको अन्तिमसम्ममा लकडाउन शुरु हुनुभन्दा पहिला पोर्न साइट २० प्रतिशतले मात्र हेर्ने गर्दथे । तर लकडाउनको तीन हप्तामा भारतमा त्यसको संख्या बढेर ९० प्रतिशत पुगेको छ ।
लकडाउनका कारण भारत, फ्रान्स, जर्मनी, इटाली, रुस, दक्षिण कोरिया, स्पेन, स्विट्जरल्याण्ड र अमेरिकामा पोर्न साइट हेर्नेको संख्या अत्याधिक बढेको छ ।

पोर्नहब आँकडाको अनुसार १७ मार्चदेखि फ्रान्समा लकडाउन शुरु भएको थियो । त्यसपछि फ्रान्समा पोर्नसाइट हेर्नेको संख्या ४० प्रतिशतले बढेको थियो ।
त्यस्तै जर्मनीमा २२ मार्चदेखि लकडाउन भएको थियो । लकडाउन शुरु भएपछि एडल्ट साइटमा जानेहरुको संख्या २५ प्रतिशतले बढेको छ ।

त्यस्तै इटालीमा ९ मार्चबाट लकडाउन शुरु भएको थियो । त्यहाँ पनि लकडाउन पछि एडल्ट साइट खोल्नेसंख्या ५५ प्रतिशतले बढेको छ ।

त्यस्तै रुसमा पनि पोर्न हेर्नेको संख्या कमी छैन । त्यहाँ ३० मार्चदेखि लकडाउन शुरु भएको थियो । २५ मार्चबाटै रुसमा सिनेमा हल, नाइट क्ल्वहरु बन्द भएका थिए । त्यहाँ पनि लकडाउन पछि पोर्न साइट हेर्नेको संख्यामा ५६ प्रतिशत बढेको छ ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया