मेडलिस्टले एकाएक देश छोडेपछि भयो हङ्गामा !

काठमाडौं । अमेरिकाले ३ जनवरीमा इरानको सेना प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेपछि इरान र अमेरिकाबीच तनाब बढेसँगै यसको प्रतक्ष असर खेलाडीहरुमा देखिएको छ । सारा विश्वको ध्यान अहिले अमेरिका र इरानबिचमा के साँच्चै युद्ध हुँदैछ भनेर मानिसहरुले शंका गर्न थालेका छन् । यो यथार्थ हो कि अमेरिका र इरानबीच युद्धको संकेत आईरहेको छ ।

युद्धको त्रासबीच महिलामाथि शोषण हुने क्रम इरानमा कायम नै रहेको भन्दै इरानकी एकमात्र महिला ओलम्पिक मेडललिस्ट किमिया एलिजादेले देश छाडेको घोषणा गरेकी छिन्।

२१ वर्षीया एलिजादेले इन्स्टाग्राममा कपट, झुट, अन्याय र चम्चागिरी को हिस्सा लिन नसक्ने भएकाले देश छाडेको बताएकी छिन्। उनी इरानको एक मात्र ओलम्पिक मेडलिस्ट महिला हुन् ।

 

यस अघि अमेरिका र इरानको बारेमा लोकपथमा प्रकाशित भएको समाचार पढ्नु भएको थियो ?

इरानको २० क्षेप्यास्त्र प्रहार, कसरी चुक्यो निशाना ?

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

ट्रम्पको सम्बोधन : इरानमाथि थप प्रतिबन्धको घोषणा, अमेरिका युद्ध नगर्ने पक्षमा

इरान अमेरिकासँग पछि नहट्ने

यी हुन् डोनाल्ड ट्रम्प सम्बोधनका मुख्य बुँदा

अमेरिका इरानसँग युद्ध चाहन्छ : इरानी विदेशमन्त्री

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धको नजिक ल्याएको पूर्व उपराष्ट्रपति जो बाइडेनको आरोप

चुलियो अमेरिका इरान विवाद, ट्रम्पको ट्वीटपछि इरानको यस्तो चेतावनी !

विदेशमन्त्रीले भने, सुलेमानीलाई मारेर अमेरिकाले ठिक गर्यो

अमेरिकी सैन्य शिविरमा गोलाबारी पछि बोल्यो इरान, अबको टार्गेट इजरायल र दुबई

इरान र अमेरिकाको हानाहानले बढ्यो तेलको मूल्य

इरानको मिसाइल आक्रमणपछि ट्रम्पले लेखे तर्साउने गरी ट्वीट !

इराक, इरान र पर्सियाली आकाशमा अमेरिकी हवाई उडान रोक्न निर्देशन

मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको इरानको दाबी

अमेरिकालाई उत्तर दियो इरानले, अमेरिकी दुई हवाई सैन्य आधार शिविरमा दर्जनौं ब्यालेस्टिक प्रहार

कासिम सुलेमानीको शवयात्रामा भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने इरानको घोषणा

ट्रम्पको धम्कीलगत्तै अमेरिकी वेबसाइट ह्याक, पोस्ट भयो ट्रम्पलाई मुक्का हानेको फोटो

अमेरिकाले दियो डरलाग्दो धम्की, इरानका ५२ स्थानमा आक्रमण गर्ने

इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानीको अन्त्येष्टि

इरानी सैनिक कमाण्डर मारिएपछि खाडीमा थप तनावको आशंका

अमेरिकाले ‘विनाशकारी युद्ध निम्त्याएको’ इराकको आरोप

बगदाद विमानस्थलमा अमेरिकाको हमला, कुड्स फोर्सका जनरल कासिम मारिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?