चुलियो अमेरिका इरान विवाद, ट्रम्पको ट्वीटपछि इरानको यस्तो चेतावनी !

एजेन्सी । इरानले अमेरिकालाई फेरि कडा जवाफ दिने चेतावनी दिएको छ । इस्लामिक रिभुलेसनरी गार्ड्स कोर (आइआरजीसी)  ले इरानले अहिले अमेरिकामाथि रियलसलमात्रै देखाएको जनाएको छ ।

इस्लामिक रिभुलेसनरी गार्ड्स कोरका मेजर जनरल मोहम्मद बाकरीले अमेरिकाले हमला गरे आफूहरुले कडा जवाफ दिने चेतावनी दिएका छन् ।

यसअघि लोकपथमा प्रकशित यो समाचार पढ्नुभएको थियो ?  

अमेरिकालाई उत्तर दियो इरानले, अमेरिकी दुई हवाई सैन्य आधार शिविरमा दर्जनौं ब्यालेस्टिक प्रहार

 

ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने इरानको घोषणा

अमेरिकाले ‘विनाशकारी युद्ध निम्त्याएको’ इराकको आरोप

इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानीको अन्त्येष्टि

थप बल्झिँदै अमेरिका–इरान विवाद

इरानलाई ट्रम्पको चेतावनी

अमेरिकासंग वार्ता गर्न इरान तयार

ट्रम्पको धम्कीलगत्तै अमेरिकी वेबसाइट ह्याक, पोस्ट भयो ट्रम्पलाई मुक्का हानेको फोटो

ट्रम्पमाथि विश्वास नगर्न उत्तर कोरियालाई इरानको आग्रह

इरानले युद्ध सुरु गरे पूर्णरूपमा ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

अमेरिकाले इरानलाई भन्यो –“ ऐना हेर”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?