काठमाडौं । पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले फ्रेन्च कपको उपाधि चुमेको छ । शुक्रबार राति इटियेनमाथि १–० गोलले पराजित गर्दै पीएसजीले फ्रेन्च कपको उपाधि चुमेको हो ।

पीएसजीको जितमा नेयमारले खेलको १४ औं मिनेटमा विजयी गोल गरेका थिए । ३१ औं मिनेटमा लोईन पेरिन रातो कार्ड खादै मैदान बाहिरिएपछि इटियेन १० खेलाडीमा सिमित बनेको थियो ।

खेलमा एम्बाप्पेमाथि ट्याकल गरेपछि उनले चोट बोकेका थिए भने उनी आँशु झार्दै मैदान बाहिरीएका थिए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया