जनकपुरविरुद्ध विराटनगर २ रनले विजयी, रसेलको सानदार अलराउन्ड प्रदर्शन

लोकपथ
84
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले दोस्रो जित निकालेको छ ।

मंगलबार सम्पन्न रोमाञ्चक खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो ।

अन्तिम ओभरसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा विराटनगरले दिएको लक्ष्य पछ्याएको जनकपुर जित नजिक पुगेर पनि सफल हुन सकेन ।

यस जितसँगै विराटनगरले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?