नेकपाका नेता बामदेव गौतमलाई पनि डेंगु ! यी हुन् डेंगुका लक्षण र बच्ने उपाय


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिएको छ ।
शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उहाँ अस्पताल पुग्नुभएको थियो । उहाँले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराउनुभएको थियो ।

केहि समयअगाडि सिंगापुर पुग्नुभएका गौतमलाई त्यहीँबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।

सिंगापुरमा डेंगुको महामारी फैलिएको छ । सरकारले त्यहाँ आपतकाल घोषणा गरेको छ ।

डेंगुका लक्षण
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ ।

ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ – असाध्यै टाउको दुख्ने–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने–ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने–शरीरमा विमिरा आउने–वाकवाकी लाग्ने– पेट दुख्ने– नाक वा गिजाबाट रगत बग्ने– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

बच्ने उपायहरु
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ

पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने–पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने–फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ –लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।

यी टिप्सहरु पढ्नुभएको थियो ?

किन दुख्छ कम्मर ? यस्तो छ उपचार विधि


पटक–पटक हाच्छ्युँ आउनुको यस्तो रहेछ कारण


हाँस्ने शैलीबाटै थाहा हुन्छ मान्छेको स्वभाव, तपाइँ कस्तो हाँस्नुहुन्छ


शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा


यसकारण साउन महिनामा भुलेर पनि मासु र रक्सि नखानुस् !


होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ


प्रेसर लो भएका व्यक्तिहरुले खानुहोस् यी १० खानेकुरा


सेक्सबाटै निको हुन्छन् यी ५ रोग !


यी ११ सपनाले मानिसको मृत्युको संकेत गर्छ


शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा

कुरा https://www.lokpath.com/story/177861
विवाहित महिलाप्रति पुरुष आकर्षित हुनुको कारण यस्तो !


प्रेममा निकै बफादार हुन्छन् यस्ता युवती, तपाई पर्नुहुन्छ ?


तपाईंलाई याद छ रु विवाहपछि युवतीमा देखिन्छ यस्तो परिवर्तन


यस्ता व्यक्तिहरुले पटक्कै पैसा बचाउँन

सक्दैनन् https://www.lokpath.com/story/177730
तपाईलाई फेसबुकमा कसले अनफ्रेन्ड गर्यो थाहा छ रु यसरी थाहा पाउन सकिन्छ


होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ


प्रेसर जाँच गर्दै हुनुहुन्छ रु जाँच्नुअघि ध्यान दिनैपर्ने कुराहरु यस्ता छन्, थाहा पाइराखौं


यी ८ व्यक्तिले भुलेर पनि मेवा खानु हुँदैन, जानी राखौं
यसकारण बेलुकाको खाना चाँडै खानुहोस्


लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ ? जानी राखौं
यौनसम्पर्कपछि के चाहन्छन् महिलाहरु, जानी राखौं


हस्तमैथुन गर्नुका फाइदाहरु यस्ता छन्, जानी राखौं
यी अंगमा सुन भुलेर पनि लगाउनु हुँदैन, यस्तो छ कारण


यी ५ किसिमका रोगीले भुलेर पनि लसुन नखानुस्

यी ४ राशि भएका मानिससँग संसारकै अद्भुत शक्ति हुन्छ, तपाई नि पर्नुहुन्छ की !
नेपाली महिलाहरु बत्ति बालेर यौनसम्पर्क गर्न नचाहनुको कारण यस्तो


कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?