ट्रम्पमाथि विश्वास नगर्न उत्तर कोरियालाई इरानको आग्रह

एजेन्सी : इरानले उत्तरकोरियालाई  अमेरिकी राष्ट्रपति डोनाल्डसँग सतर्क रहन आग्रह गरेको छ ।

ट्रम्पले इरानसँग गरेको परमाणु सम्झौता फिर्ता लिएको जनाउँदै इरानले यस्तो आग्रह गरेको हो ।

ट्रम्प किम वार्ता हुन अघि इरानले यस्तो आग्रह ग-यो ।

इरान विदेशमन्त्रालयका प्रवक्ता बहराम घासेमीले भने “वार्तामा प्रवेश गर्दा पोङयाङले सजगता अपनाउपर्नेछ ।”

उनले भने “ अमेरिकाको प्रतिष्ठा भनेको सम्झौता र प्रतिबद्धताबाट पछि हट्नुले बनैको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?