४ माघ २०७८, मंगलवार

ट्रम्पमाथि विश्वास नगर्न उत्तर कोरियालाई इरानको आग्रह

२०७५,जेष्ठ,२९,मंगलवार ०४:३३

0
Shares

एजेन्सी : इरानले उत्तरकोरियालाई  अमेरिकी राष्ट्रपति डोनाल्डसँग सतर्क रहन आग्रह गरेको छ ।

ट्रम्पले इरानसँग गरेको परमाणु सम्झौता फिर्ता लिएको जनाउँदै इरानले यस्तो आग्रह गरेको हो ।

ट्रम्प किम वार्ता हुन अघि इरानले यस्तो आग्रह ग-यो ।

इरान विदेशमन्त्रालयका प्रवक्ता बहराम घासेमीले भने “वार्तामा प्रवेश गर्दा पोङयाङले सजगता अपनाउपर्नेछ ।”

उनले भने “ अमेरिकाको प्रतिष्ठा भनेको सम्झौता र प्रतिबद्धताबाट पछि हट्नुले बनैको छ ।”

प्रकाशित मिति: २०७५,जेष्ठ,२९,मंगलवार ०४:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कोभिड १९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्घकालिन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको छ

काठमाडौं । लामो समयदेखि एस्टेरोयड(क्षुद्रग्रह)हरुलाई पृथ्वीका लागि खतराका रूपमा व्याख्या गरिँदै आइएको छ । यदि एस्टेरोयड पृथ्वीसँग ठोक्किए ठूलो प्रकोप

काठमाडौं । अभिनेत्री सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले गत वर्ष अमेजन प्राइम भिडियोको सुपरहिट

काठमाडौं । दक्षिणी मोरक्कोमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तिमा ४३ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा महिला र केही

ताजा समाचार