भारतीय दूतावास अगाडि जलाइयो भारतको नक्सा

काठमाडौं । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग समेटीएपछि यसको विरोधमा देशभर आन्दोलन जारी रहेको छ ।

पछिल्लो समय भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्साभित्र राखेपछि यो विरोध सुरु भएको हो ।

यसैक्रममा शुक्रबार काठमाडौंस्थित भारतीय दूतावास नजिक लैनचौरमा संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा विरोध प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा जलाएका छन् ।

सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन (अनेरास्ववियु), प्रमुख विपक्षी दल निकट विद्यार्थी संगठन (नेविसंघ)सहितका विद्यार्थीहरुले भारतीय दूतावास अगाडी प्रदर्शन गर्दै भारतीय नक्सा जलाएका हुन् ।

लोकपथमा पूर्वप्रकाशित यो समाचार पढ्नुभएको थियो ?

भारतले कहाँ- कहाँ मिच्यो नेपाली भूमि ?
भारतद्वारा प्रकाशित नक्सामा नेविसंघको आपत्ति: विरोध र्याली निकाल्दै भने, घुँडा नटेक सरकार ! 
कालापानी क्षेत्र नेपालको भूभाग हो भन्दै परराष्ट्रले निकाल्यो यस्तो विज्ञप्ती ! 
अनेरास्ववियूले गर्यो भारत विरुद्ध विरोध प्रर्दशन
नेपाली भूमि मिच्ने भारतको बिरोधमा भारतीय दूतावास घेराउ गरिँदै

भारत भन्छ: नयाँ नक्सामा नेपालको भूभाग परेकै छैन

भारतले सिमा मिचेको सन्दर्भमा बल्ल बोले सरकारका प्रवक्ता

भारतीय दुतावासमा नेविसंघले बुझायो ज्ञापन पत्र

हाम्रो भूमि फिर्ता देउ भन्दै भारतविरुद्ध तात्यो सामाजिक सञ्जाल !

बैतडीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?