महरा प्रकरण : प्रचण्डले बोलाए आकस्मिक बैठक !

काठमाडौँ – सभामुख कृष्ण बहादुर महराको स्क्यान्डलबारे छलफल गर्न प्रचण्डले आकस्मिक बैठक बोलाएका छन् । प्रचण्ड निवास खुमलटारमा बोलाइएको बैठकमा महराको बिबादबारे छलफल हुने एक नेताले बताए । स्रोतका अनुसार बैठकमा महासचिव बिष्णु पौडेल सहित उच्च नेताहरुलाई बोलाइएको छ । एक महिलाले बलात्कारको आरोप लगाएपछि महरा विवादमा तानिएका छन् । महराले भने आरोपको खन्डन गरेका छन् ।

लोकपथ डटकमबाट प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

अन्तत : महराले भने – छानबिनमा सहयोग गर्छु 

विवादै विवादले जेलिएको महराको विगत

‘सभामुख महराले पहिले पनि बलात्कारको प्रयास गरेका थिए’ : पीडित महिला (भिडियो सहित)

सभामुख महरामाथि बलात्कारको आरोप, महिला भन्छिन् ‘रक्सि पिएर आएका थिए, जबर्जस्ती करणी गरे’

बलात्कार आरोपबारे महराको सचिवालय बोल्योः चस्मा महरासँगै छ !  (विज्ञप्तिसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?