मनसुनजन्य विपद् : काभ्रेपलाञ्चोकमा ४७९ बस्ती जोखिममा

काभ्रेपलाञ्चोक । मनसुनजन्य विपद्का कारण काभ्रेपलाञ्चोकको १३ स्थानीय तहका ४७९ बस्ती उच्च जोखिममा रहेका छन्…