काठमाडौं । चोभारको सडकमा गुडिरहेको एउटा गाडीमा आगलागी भएको छ ।
चोभारबाट काठमाडौंतर्फ आउँदै गरेको सो निजी कारमा आगलागी भएको हो । अहिले आगो निभाउने काम भइरहेको छ ।
गाडी नम्बर, कम्पनी र त्यसका धनीको नाम हालसम्म खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया