योगेश भट्टराईमाथि आक्रमण प्रयास

लोकपथ
315
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईमाथि आक्रमण प्रयास भएको छ । इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले सचिव भट्टराईमाथि आक्रमणको प्रयास गरेका हुन् ।

भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा इलाम पुगेका थिए । भट्टराईलाई आक्रमण गर्ने प्रयास गरेका पहिचान पक्षधर कार्यकर्तालाई सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?