काठमाडौं । प्रतिनिधि सभाबाट बजेट पारित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि सभामुखले मतदान गराएका थिए ।
मतदानमा २५५ सांसदको उपपस्थित रहेको थियो । बजेटको पक्षमा १४७ मत आएको थियो भने विपक्षमा १०८ मत आएको थियो । बजेटको पक्षमा १४७ मत आएसँगै सभामुखले बजेट बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया