बजेट पारित गर्न मतविभाजन हुँदै

लोकपथ
70
Shares

काठमाडौं । बजेट पारित गर्नका लागि प्रतिनिधि सभामा मतविभाजन हुने भएको छ । बजेट पारित घोषणामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले असहमति जनाएपछि मत विभाजन हुन लागेको हो ।

बजेटमा विपक्षमा रहेको सांसदहरु धेरै रहेको भन्दै एमालेका सचेतक बर्तौलाले नियमापत्ति जनाएपछि मत विभाजन हुने लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?