प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता

लोकपथ
189
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको हो ।

माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे पनि गम्भीर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?