प्रधानमन्त्रीले राराबाट सन्देश दिने

काठमाडौँ, ३० चैत- नयाँ वर्षका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट शनिबार बिहान देशबासीका नाममा सन्देश दिने भएका छन् ।सो सन्देश दिन र रारा पर्यटन महोत्वसको प्रधानमन्त्री ओली आज रारा पुगेका छन् । उनलाई आज कर्णाली प्रदेशको मन्त्रिपरिषद्का निर्णयहरु प्रदेशका मुख्यमन्त्रीबाट हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?