निर्भया काण्ड : के थियो चार दोषीहरुको अन्तिम ईच्छा ?

काठमाडौं । निर्भया सामुहिक बलात्कार र हत्याका चारै दोषीहरुलाई आज विहान साँढे पाँच बजे भारतको सर्वाेच्च अदालतले फाँसी दिएको छ ।

चारै दोषीहरुलाई फाँसी दिनु भन्दा अगाडि उनीहरुको अन्तिम ईच्छाको बारेमा सोधिएको थियो । तर चारै दोषीहरुले अन्तिम ईच्छा केहि पनि नमागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

जेलको नियमावलीका अनुसार अधीक्षक र जिल्ला मजिस्ट्रेटको उपस्थितीमा कैदीको अन्तिम ईच्छा सहित केहि दस्तावेज बनाएर हस्तारक्षर गराउनु पर्दछ वा उसलाई संलग्न गराउन सकिन्छ ।

दोषीहरु मुकेश सिंह (३२), पवन गुप्ता (२५), विनय शर्मा (२६) र अक्षय कुमार सिंह (३१) लाई आज विहान साँढे पाँच बजे तिहाड जेलमा फाँसी दिइएको थियो ।

एजेन्सीको सहयोगमा

यो भन्दा अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नु भयो त ?

 निर्भया काण्ड : अहिले सम्म के-के भयो र के थियो वास्तविकता ?

निर्भया काण्ड : अदालत बाहिर बेहोस भइन् दोषी अक्षयकी श्रीमती, दोषी मुकेशको दया याचिका खारेज

निर्भया ‘वलात्कार’ का दोषी चार जनालाई मृत्युदण्ड दिइयो

७ वर्षपछि निर्भयाले पाईन् न्याय : चारजना बलात्कारीलाई झुन्डाएर फाँसी !

निर्भया काण्ड : फाँसी दिन लैजाँदा दोषीले रुँदै भनेका थिए ‘मर्न मन छैन, मलाई माफ गर्नुहोस्’

निर्भया बलात्कारीलाई फाँसी अपडेटः १५ दिन सर्याे

 निर्भया बलात्कारका दोषी विनयले जेलमा टाउको फुटाए, ३ मार्चमा चारै जनालाई फाँसी हुने

निर्भया बलात्कार तथा हत्या प्रकरण : चारैजना दोषीको डमीलाई दोस्रो पटक फाँसी दिइयो

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीलाई छुट्टाछुट्टै फाँसी दिने माग अदालतबाट अस्वीकृत

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीहरुलाई मृत्युदण्ड दिने समय सर्‍यो

निर्भया बलात्कारपछि हत्या प्रकरण : मृत्युदण्डअघि दोषीलाई परिवारसँग अन्तिम पटक भेट्न दिइने

के भोलि निर्भयाका ४ दोषीहरुलाई फाँसी हुँदैछ ?

निर्भयाका दोषीको फाँसी स्थगित, अदालतको सिस्टममा आमा आशादेवीले पोखिन् आक्रोश !

निर्भया काण्ड : चारै दोषीको आज अन्तिम दिन, दोषी पवनको याचीका सुनुवाई गर्दै ६ न्यायाधीश

निर्भया काण्ड : तिहाड जेलमा डमीलाई दिइयो फाँसी, २० मार्चमा चारै दोषीलाई फाँसी हुने

निर्भया काण्ड : फाँसीबाट बच्न नयाँ चाल, दोषी अक्षयकी पत्नीले मागिन् सम्बन्ध बिच्छेद

निर्भया काण्ड : राष्ट्रपतिसँग दोषीका परिवारले भने हाम्रो पूरा परिवारलाई ईच्छामृत्यु दिइयोस्

निर्भया काण्ड : चारै दोषीहरुको अन्तिम फाँसीको मिति तय, कहिले हुने भयो ?

निर्भया काण्ड : सकियो सबै कानूनी विकल्प, आज फाँसीको अन्तिम मिति तोकिँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?