दुर्घटनाबाट पार्टी जोगिएको संकेतपछि गोकुल बाँस्कोटाकाे रि-ट्वीट, के लेखेका थिए ?

काठमाडाैं । विवाद साम्य हुने संकेत देखिएपछि पूर्वमन्त्री गोकुल बाँस्कोटाले आफ्नो टविट्लाई रि-टविट् गरेका छन् । बाँस्कोटाले ‘संस्मरणका लागि मात्र’ भनेर पहिलो टविट् रि-टविट् गरेका हुन् ।

उनले यस अघि लेखेका थिए, ‘सिद्धान्त र संगठनात्मक प्रणाली सहितको सङकट उत्पन्न भएको भए पो सङ्कट मान्नु लेनदेनको ब्यापारीक स्वार्थमा अडेको एकता अर्को सम्झौतापछि समाधान भैहाल्छ नि। वेकारको हल्ला।’

विवाद समाधानका लागि बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहमति जुटेकाे हाे ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् : 

पार्टीको विवाद समाधानोन्मुख भएपछि योगेश भट्टराईको प्रतिकृया यस्तो

ओली प्रचण्डबीच ३ घण्टा लामो वार्ता : तीन सहमतिसँगै नेकपा विवादमा ‘सेफ ल्याण्डिङ सिग्नल’

शुरु भयो नेकपा स्थायी कमिटी बैठक : झनै कसिएला कि फुक्ला त गाँठो ? 

अध्यादेश फिर्ता लिन ओली सहमत

बालुवाटारमा ओली प्रचण्डबीचको वार्ता 

ओलीको त्यो अडान, जसले अलमलमा पार्‍यो नेकपा स्थायी कमिटी बैठक ! 

विशेष अधिवेशनको माग राख्दै नेकपाका सांसदहरु शीतलनिवासमा 

स्थायी कमिटी बैठकअघि ओलीसँग भेट्न प्रचण्ड पुगे बालुवाटार

नेकपा स्थायी कमिटी बैठक : चुलिएको संकटमाथि ‘अध्यादेश’ को झट्का ! 

नेकपा स्थायी कमिटी बैठक सकियो, यस्ता छन् ५ निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?