ओबामा, बिल गेट्ससहित अन्य ठूला व्यक्तिको ‘अकाउण्ट’ ‘ह्याक’ गर्ने व्यक्ति समातिए

काठमाडौं । ठूला ठूला बिजनेश टाइकूनका ट्वीटर अकाउण्ट्स ह्याक गर्ने व्यक्ति समातिएका छन् । एक्त व्यक्ति १७ वर्षीय किशोर रहेको बताइएको छ ।

उनी फ्लोरिडामा बस्दै आएका थिए । उनलाई ३० वटा आरोप लागेपछि अहिले जेलमा राखिएको छ ।

उनले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा, विश्वकै दोश्रो धनि व्यक्ति बिल गेट्स, एलोन मस्क, कान्ये वेस्ट र जो बाइडेन जस्ता व्यक्तिहरुको ट्वीटर अकाउण्ट ह्याक गरेका थिए ।

यो केस डिपार्टमेण्ट अफ जस्टिसले छानबिन गरेको थियो ।

एजेन्सीको सहयोगमा

महामारी विशेषज्ञ डा. फाउचीले तोके कोरोना ‘भ्याक्सीन’ आउने मिति

कोरोना संक्रमित ‘जर्मन शेफर्ड’को मृत्यु, अहिलेसम्म कति जनावरलाई भयो कोरोना ?चीनले लद्दाखमा सैन्य शक्ति बढाएपछि भारतमा तरङ्ग !

भारतले भित्र्यायो राफेल, चीनले बनायो डरलाग्दो युद्धपोत !

के पानीमा मर्छ कोरोना ? रुसका वैज्ञानिकले गरे यस्तो दाबी !

कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो

रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया

भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?

चीनले यसरी लियो अमेरिकासँगको बदला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?